Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

प्रहरीलाई स्थानीयको सहयोग, अब प्रहरीबाट छलिन मुस्किल

काठमाडौं । भारतबाट नेपाल प्रवेश गर्ने मानिसका बारेमा स्थानीयले प्रहरीलाई सूचना दिने गरेकाले कोही पनि प्रहरी निगरानीबाट छलिन नसक्ने भएका छन् । झापा र सुनसरीमा पर्ने मोरङको कूल सीमाना क्षेत्र ६३ दशमलव २ किमी क्षेत्रका स्थानीयबाट प्रहरीलाई सहयोग प्राप्त भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।

उनले सीमा क्षेत्रमा कोराना भाइरसको सन्त्रास पहिले एउटा गुल्म रानी र छ वटा बोर्डर आउट पोस्ट ९बिओपी० मा सशस्त्रको सुरक्षा टोली खटिएको थियो । खरी, बुधनगर, नोचा, मायागञ्ज, रंगेली र बरडाँगाबाट नेपाल र भारतको सीमा जोडिएको दसगजा क्षेत्रमा सशस्त्र प्रहरीले पहरेदारी गरिरहेको थियो । अहिले सो क्षेत्रमा ३६ वटा नयाँ पोस्ट स्थापना गरी सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको उपरीक्षक कार्कीले जानकारी दिए । सामान्य अवस्थामा २१० जना सशस्त्र प्रहरी सीमा सुरक्षा व्यवस्थापनमा खटिएकामा अहिले लकडाउन शुरु भएपछि ४०० को सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनले कोरोना भाइरसको महामारी फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी सशस्त्र प्रहरीले २४सै घण्टा ड्युटी गरिरहेकाले कुनै पनि भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने अवस्था नरहेको दावी गरे । लकडाउनका बेला भारतमा फसेका एक व्यक्तिलाई नेपाल प्रवेश गर्ने क्रममा धनपालथान गाउँपालिकामा दुई जना नेपालीलाई पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ । जहदा गाउँपालिकामा हजुर बुबा र नाती भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरी उनीहरुलाई जहदाकै क्वारेन्टाइनमा राखेको उपरीक्षक कार्कीले जानकारी दिए

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE