काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट राजनीतिक दलसम्बन्धी विद्यमान कानून संशोधन गर्न अध्यादेश पास गराएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट उनले अध्यादेश पास गरी राष्ट्रपति समक्ष पठाइएको बुझिएको छ ।
जानकारी अनुसार सो अध्यादेश राष्ट्रपति विधादेवी भण्डारीले आजै जारी गर्ने सम्भावना रहेकाे छ ।
केहि मन्त्रीकाे असन्तुष्टी
बैठकमा अध्यादेशप्रति पूर्वमाओवादी खेमाका ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री वीना मगरले विरोध जनाएका थिए । जनाइएअनुसार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र कृषिमन्त्री घनश्याम भुसालले पनि असन्तुष्टी जनाएका थिए ।
ओलीले प्रस्ताव राखेसँगै ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले तत्कालै फरक मत जाहेर गरेका थिए ।
ओलीले किन ल्याए अध्यादेश ?
स्रोतले जनाएअनुसार आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे पार्टी फुटाउन आफूलाई सजिलो हुने गरी अध्यादेश पास गराएका हुन् ।
वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले त्यहि व्यवस्थालाई संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याएका हुन् ।
नेकपाभित्र विवाद
पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्षबीच विवाद रहँदै आएको थियो । पछिल्लो सरकारका कदममा प्रधानमन्त्रीसमेत रहेका ओलीले एकलौटी निर्णय गर्दै लगेपछि कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट थिए । सतहमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरि छलफल भईरहेको सार्वजनिकसमेत भएको थियो ।
सभामुख चयन र राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गर्ने विषयसँगै नेकपाभित्र द्वन्द्व चर्किदैं गएको थियो । कोरोना संकटका बीच सरकारका कदमबारे असन्तुष्ट प्रचण्डले गरेको प्रस्तावमाथि ओलीले तिव्र असन्तुष्ट व्यक्ति गर्दै आफ्नो भनाईसमेत सार्वजनिक गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: