Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रदेश–२ मा एकैदिन ६ सय २४ को नमूना सङ्कलन

सिराहा । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा एकै दिन ६२४ जनाको स्वाब परीक्षण (पिसीआर)का लागि नमूना सङ्कलन गरिएको छ । शनिबार प्रदेशका विभिन्न जिल्लामा गरी एकै दिन ६२४ जनाको स्वाब परीक्षण (पिसीआर)का लागि स्वाब सङ्कलन गरिएको हो ।

प्रदेशभित्र यति धेरै सङ्ख्याको एकैदिन स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको यो सर्वाधिक रेकर्ड हो । शनिबार स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतका जनशक्ति परिचालित भएपछि यो सङ्ख्याको स्वाब सङ्कलन भएको छ । प्रदेशमा अब जम्मा स्वाब परीक्षणको कूल सङ्ख्या एक हजार २९० पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशमा हालसम्म पाँच कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । जसमा पर्सामा पुष्टि भएका तीन भारतीय र एकरएक सर्लाही र रौतहटका छन् । पिसीआर गरिएकामध्ये ६३६ को नतिजा ९रिपोर्ट० आएको छ । यसमध्ये ६३१ जनाको परीक्षण नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

प्रदेशका आठै जिल्लामा गरी शनिबारसम्म चार हजार ४४८ को आरडिटी ९¥यापिड डाइग्नोष्टिक टेष्ट० गरिएको छ । प्रदेशका आठै जिल्लामा गरी हाल एक हजार ४७० क्वारेन्टाइन केन्द्रका श्ययामा छन् । त्यसैगरी चिकित्सकरस्वास्थ्यकर्मीको रेखदेख रहने गरी एक हजार ६३९ जना घरमै सुरक्षित क्वारेन्टाइनमा रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए । यहाँका विभिन्न अस्पतालमा गरी २२७ आइसोलेसन बेड ९श्यया० रहेका निर्देशनालयले जनाएको छ । यिनमा हाल २३ शङ्कास्पद व्यक्ति रहेका झाको भनाइ छ ।

पछिल्लोपटक जनकपुरस्थित प्रादेशिक अस्पतालको पिसीआर जाँच गर्ने मेसिनले ठिक जाँच परिणाम नदिएपछि स्वाब परीक्षणमा समस्या भएको छ । स्वाब परीक्षणका लागि धरान, हेटौँडा र काठमाडौँ पठाउनु परेपछि रिपोर्ट आइपुग्न बढी समय लाग्ने गरेको छ । जनकपुरमै पिसीआर जाँचको पुनः व्यवस्थापन गर्न समन्वय भइरहेको झाले जानकारी दिए । यसअघि सर्लाहीका १४ वर्षीय किशोरको जनकपुरमा गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ बताइएपछि काठमडौँमा पुनः परीक्षण गरिँदा पोजेटिभ आएको थियो । यही घटनापछि जनकपुरको पिसीआर टेष्ट ९जाँच० रोकिएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy