Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

पार्टी एकतासँगै जनअपेक्षाअनुसारका काम गर्न सक्ने अवस्था बनेको छ

नेपालको परिप्रेक्ष्यमा कम्युनिष्ट सरकार सधैं अल्पमतमा पर्ने, जनमत भएर पनि विभाजित हुने, जनमत भएर पनि पार्टी संसदमा सधैं जालझेलमा पर्ने अनि अर्को वर्गले जीत्ने स्थिति बनिरह्याे । २०४६/०४७ पछिको परिस्थितिलाई हेर्दा सधैं जनपक्षीय हिसाबले हाम्रो जनमत प्रचुर रहने तर संसदमा गईसकेपछि हामी कमजोर हुने स्थिति देखा परिरह्यो । जहाँ दक्षिणपन्थीहरु हाबी हुने र जनपक्षीय कामहरु नहुने स्थिति बनिरह्यो । त्यहि परिस्थितिकै कारण तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रका बीचमा एकता भएको हो । दुई पार्टीबीच एकता हुँदा वास्तविक जनमत हामीले संसदमा देखाउने स्थिति पनि बन्यो । आज ६ वटा प्रदेशमा वामपन्थीको प्रदेश सरकार र केन्द्रमा झण्डै दुई तिहाई जनमतसहितको संघीय सरकार बन्ने स्थिति बनेको छ । यसले दिर्घकालिन रुपमा उत्पीडित वर्ग, क्षेत्र र लिङ्गको हितमा काम गर्न सुरु गरेको छ । दोस्रो कुरा, अब यसको जगमा रहेर हामी स्थानीय तहको सरकारमा पनि वामपन्थीको वर्चस्व कायम गराउन सक्छौं । विकासको मोडेलहरु पनि जनताको पक्षमा, गरिबको पक्षमा, विपन्नको पक्षमा, अप्ठ्यारो परेको वर्गको पक्षमा जसरी हुनुपर्ने हो त्यो कम्युनिष्ट सरकारले मात्रै गर्न सक्छ । केन्द्र र तल्लो तहसम्म हाम्रो वर्चस्व भएसँगै जनताको पक्षमा हाम्रै नेपालको विशिष्ट परिस्थितिको आधारमा विकासको मोडलहरु लागु गराउन सक्छौं । हामी जनताको पक्षमा विकासको मोडेल बनाउन सक्छौं कि सक्दैनौं भन्ने वामपन्थीहरु, त्यसमा विशेषगरि अर्थशास्त्रीहरु, योजनाविद्हरु र हामी सबैको लागि चुनौति पनि हो । त्यो गर्न सक्यौं भने नेपालको विकासको मोडेल वामपन्थीहरुको वर्चस्वको जगमा रहेर हामीले दिन सक्यौं भने सदियौंसम्म एउटा पराधिन मनस्थितिबाट मुक्त हुँदै अगाडि बढ्न सक्छौं । राष्ट्रिय पुँजीको निर्माण गर्दै छरिएको पुँजीलाई एकत्रित गर्दै हामी अगाडि जान सक्छौं । मलाई लाग्छ, वामपन्थी एकताले निकै धेरै सम्भावनाका द्वारहरु खोलेको छ । नेकपाभित्र सिद्धान्तमा कसैको विभक्त मनोविज्ञान देखिँदैन् । माथिदेखि तलसम्मका नेता तथा कार्यकर्तामा कुनै खालको दुविधा छैन् । सिद्धान्तमा विभाजन छैन् भने चलायमान पार्टीमा काम गर्ने शैली, व्यवहार र आचरणको बारेमा लिएर टिप्पणी हुनु सामान्य कुरा हो । यी सामान्य कुराले पार्टी एकतालाई असहजता तिर लैजान्छ भन्ने लाग्दैन् । त्यसको परिकल्पना कसैले पनि गरेको छैन् । (देवकोटा नेपाल बुद्धिजिवि संगठनका संयोजक हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending