Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

पार्टी एकतासँगै जनअपेक्षाअनुसारका काम गर्न सक्ने अवस्था बनेको छ

नेपालको परिप्रेक्ष्यमा कम्युनिष्ट सरकार सधैं अल्पमतमा पर्ने, जनमत भएर पनि विभाजित हुने, जनमत भएर पनि पार्टी संसदमा सधैं जालझेलमा पर्ने अनि अर्को वर्गले जीत्ने स्थिति बनिरह्याे । २०४६/०४७ पछिको परिस्थितिलाई हेर्दा सधैं जनपक्षीय हिसाबले हाम्रो जनमत प्रचुर रहने तर संसदमा गईसकेपछि हामी कमजोर हुने स्थिति देखा परिरह्यो । जहाँ दक्षिणपन्थीहरु हाबी हुने र जनपक्षीय कामहरु नहुने स्थिति बनिरह्यो । त्यहि परिस्थितिकै कारण तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रका बीचमा एकता भएको हो । दुई पार्टीबीच एकता हुँदा वास्तविक जनमत हामीले संसदमा देखाउने स्थिति पनि बन्यो । आज ६ वटा प्रदेशमा वामपन्थीको प्रदेश सरकार र केन्द्रमा झण्डै दुई तिहाई जनमतसहितको संघीय सरकार बन्ने स्थिति बनेको छ । यसले दिर्घकालिन रुपमा उत्पीडित वर्ग, क्षेत्र र लिङ्गको हितमा काम गर्न सुरु गरेको छ । दोस्रो कुरा, अब यसको जगमा रहेर हामी स्थानीय तहको सरकारमा पनि वामपन्थीको वर्चस्व कायम गराउन सक्छौं । विकासको मोडेलहरु पनि जनताको पक्षमा, गरिबको पक्षमा, विपन्नको पक्षमा, अप्ठ्यारो परेको वर्गको पक्षमा जसरी हुनुपर्ने हो त्यो कम्युनिष्ट सरकारले मात्रै गर्न सक्छ । केन्द्र र तल्लो तहसम्म हाम्रो वर्चस्व भएसँगै जनताको पक्षमा हाम्रै नेपालको विशिष्ट परिस्थितिको आधारमा विकासको मोडलहरु लागु गराउन सक्छौं । हामी जनताको पक्षमा विकासको मोडेल बनाउन सक्छौं कि सक्दैनौं भन्ने वामपन्थीहरु, त्यसमा विशेषगरि अर्थशास्त्रीहरु, योजनाविद्हरु र हामी सबैको लागि चुनौति पनि हो । त्यो गर्न सक्यौं भने नेपालको विकासको मोडेल वामपन्थीहरुको वर्चस्वको जगमा रहेर हामीले दिन सक्यौं भने सदियौंसम्म एउटा पराधिन मनस्थितिबाट मुक्त हुँदै अगाडि बढ्न सक्छौं । राष्ट्रिय पुँजीको निर्माण गर्दै छरिएको पुँजीलाई एकत्रित गर्दै हामी अगाडि जान सक्छौं । मलाई लाग्छ, वामपन्थी एकताले निकै धेरै सम्भावनाका द्वारहरु खोलेको छ । नेकपाभित्र सिद्धान्तमा कसैको विभक्त मनोविज्ञान देखिँदैन् । माथिदेखि तलसम्मका नेता तथा कार्यकर्तामा कुनै खालको दुविधा छैन् । सिद्धान्तमा विभाजन छैन् भने चलायमान पार्टीमा काम गर्ने शैली, व्यवहार र आचरणको बारेमा लिएर टिप्पणी हुनु सामान्य कुरा हो । यी सामान्य कुराले पार्टी एकतालाई असहजता तिर लैजान्छ भन्ने लाग्दैन् । त्यसको परिकल्पना कसैले पनि गरेको छैन् । (देवकोटा नेपाल बुद्धिजिवि संगठनका संयोजक हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy