Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट हुने मृत्युको संख्या पनि आय, नस्ल र उमेरको आधारमै फरक–फरक देखिएको छ । जहाँ धनीहरुको क्षेत्र छ त्यहाँ संक्रमण र मृत्यु हुनेको संख्या कम छ भने जहाँ गरिबहरुको बस्ती छ त्यहाँ संक्रमण र मृत्युको संख्या पनि उच्च छ ।

कोरोनाले नस्ल र जातिगत रुपबाट पनि मानिसहरुलाई काफी प्रभावित गरेको छ । न्यूर्योकको स्वास्थ्य विभागले विभिन्न क्षेत्रको जिप कोडको आधारमा तयार गरेको रिपोर्टले कोरोनाबाट संक्रमण हुने तथा मृत्यु हुनेको अनौठो तथ्यांक देखाएको हो ।

\"Coronavirus
घर बिहिन अमेरिकी न्युयाेर्क शहरकाे सडकमा । तस्बिर एपिबाट

न्यूयोर्क बु्रकलिनमा कोरोनाको असरमा भारी अन्तर

रिपोर्टअनुसार गरीबको क्षेत्रमा प्रति एक लाख मानिसमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३२ छ जबकि धनाड्यहरुको बस्ति मानिने क्षेत्रको आँकडा करिब १०० छ । यसको अर्थ गरिबहरुको क्षेत्रमा भन्दा धनिको क्षेत्रमा आधाभन्दा कम मानिसहरु संक्रमित र मृत्यु भएका छन् । खासगरि न्यूयोर्कको ब्रुकलिनमा कोरोनाको असरमा भारी भिन्नता देखिएको छ ।

न्यूर्योकमा ल्याटिन अमेरिकीको मृत्यु सबैभन्दा बढि

न्यूयोर्कको ब्रोंक्समा कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढि छ । त्यहाँ नस्ल या जातिको हिसाबबाट अमेरिकी मानिसको मृत्यु सबैभन्दा बढि भएको देखिएको छ । यसको साथै उमेरको पनि निकै अन्तर देखिएको छ । जहाँ सबैभन्दा बढिको मृत्यु भयो त्यहाँ सबैभन्दा बढि आबादी ६५ वर्ष उमेर समुहका मानिसहरुको छ ।

मध्यम आय भएका परिवारमा पनि बढि मृत्यु

न्यूयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले जनाएअनुसार अश्वेत र ल्याटिन अमेरिकी बहुल इलाकामा मानिसहरुको मृत्युको संख्या सबैभन्दा बढि छ । यहाँ विशेषगरि कम र मध्यम आय भएका मानिसहरुको मृत्यु बढि छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies