भजनी । कैलालीको टीकापुर नगरपालिका वडा नंं ८ वनगाउँस्थित कर्णाली नदीको पानी डाइभर्सनका नाममा भइरहेको ढुङ्गाबालुवा चोरी निकासी स्थानीय युवाको तीव्र्र्र्र्र्र्र्र्र विरोधपछि रोकिएको छ । कर्णालीको कटानबाट उच्च जोखिममा रहँदै आएको सो क्षेत्रमा तीव्र कटान भएपछि स्थानीयवासीले अस्थायी तटबन्ध गरेका थिए ।
टीकापुर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीजन्य पदार्थको उत्खननले वर्षायाममा त्यसक्षेत्रमा जोखिम बढ्ने हुँदा ढुङ्गाबालुवा निकाल्ने कार्य बन्द गरिएको बताए ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी तटबन्धका लागि २०७२ सालमा सिद्धि शाही कन्स्ट्रक्शनसंँग ठेक्का सम्झौता गरेको थियो । एक हजार दुई सय मिटर लम्बाइमा कन्स्ट्रक्सनले तटबन्ध गर्नुपर्ने भए पनि हालसम्म आठ सय मिटर मात्र काम भएको छ । पटक पटक आयोजना, स्थानीय पालिका र संघीय सरकारलाई त्यसबारे जानकारी गराइँदै आए पनि हालसम्म कतैबाट सुनुवाइ नभएको स्थानीयवासी अगुवा धनसिंह साउदले बताए। उनका अनुसार वर्षायाम शुरु भएसंँगै नगरपालिकाका वडा नं ७,८ र ९ का बासिन्दाले त्रासमा जीवन जिउनुपर्ने बाध्यता रहँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: