क्यानवेरा । एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।
चीनसँग अस्ट्रेलियाको वैमनस्यपूर्ण सम्बन्ध बनिरहेको कारण साइबर आक्रमणको घटनाहरू भएका अनुमानहरू गरिएका समय कुनै देशको नाम नबताइकन साइबर आक्रमणबारे प्रधानमन्त्री मोरिसनको भनाइ बाहिर आएको हो ।
खासगरी स्वास्थ्य, समस्याग्रस्त पूर्वाधार र आधारभूत सेवामा सर्वसाधारणलाई सावधानी अपनाउन सम्पूर्ण नागरिक तथा सरकारी तथा गैरसरकारी संघसंस्थालाई मोरिसनले आग्रह गरेका छन् ।
उनले भने “केही क्षेत्रहरूलाई लक्षित गरी साइबर हस्तक्षेपमार्फत सूचनाहरू चोर्न र राज्यलाई क्षति पुर्याउन केही महिनादेखि साइबर आक्रमणका प्रयासहरू भइरहेको छ ।
प्रधानमन्त्री मोरिसनले भने, “यो साइबर आक्रमण कुनै राज्यसँग सम्बन्ध राख्ने क्षमतावान एजेन्टबाट भइरहेको छ । त्यहाँ धेरै व्यक्तिको सम्लग्नता भएको देखिँदैन ।”
अस्ट्रेलियाली प्रवुद्ध समूहको स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशक वर्गपिटर जेनिङ्सले अस्ट्रेलियाविरूद्ध यस प्रकारको आक्रमण गर्ने क्षमता चीनसँग रहेको दावी गर्दै भने, म विश्वस्त छु यसका पछाडि चीनको सम्लग्नता रहेको छ ।
यसैबीच चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले आरोपहरूको खण्डन गर्दै चीनले साइबर आक्रमणजस्ता सबै गलत कामको विरोध गर्दै आएको र यसविरूद्ध सङ्घर्षरत रहेको बताएका छन् ।
अस्ट्रेलियाली इन्स्टिच्युटले लगाएको आरोप निराधार र मूर्खतापूर्ण अभिव्यक्ति भएको उनले शुक्रबार पत्रकारसँगको नियमित भेटघाटमा लिचियानले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: