Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

प्रधानमन्त्री गरीब कल्याण योजना नोभेम्बरको अन्त्यसम्म चालु रहने : मोदी

नयाँ दिल्ली । सरकारले प्रधानमन्त्री गरीब कल्याण खाद्य योजनालाई नोभेम्बरको अन्त्यसम्म चालु राख्ने बताउएका छन् ।

यस योजना अन्तर्गत गरीब र आवश्यक रहेका घर परिवार, जसको रासन कार्ड रहेको छ , लाई खाद्यान्न प्रदान गर्ने व्यवस्था गरिएको छ । भारतमा रासन कार्ड लिएका करिब ८० करोड नागरिक रहेका तथ्याङ्क रहेको छ ।

भारतमा जुलाईदेखि चाडपर्बको मौसम शुरू हुन्छ । त्यसैले चाडपर्बको यस मौसममा भारतीयहरूको खर्च बढ्ने हुँदा गरीब तथा आवश्यक पर्ने सबै नागरिकलाई महामारीको समयमा कुनै पनि अभावको सामना गर्नु नपरोस् भन्ने उद्देश्यका साथ विगत तीन महिनादेखि सञ्चालित उक्त योजनालाई नोभेम्बर अन्त्यसम्म सञ्चालन गर्ने र यसबाट ८० करोड जनताले निःशुल्क खाद्यान्न पाउने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

सरकारले यो पाँच महिना प्रति परिवार पाँच किलोग्राम गहुँ वा चामल र एक किलोग्राम चना उपलब्ध गराउने घोषणा गरे ।

सरकारलाई यस योजनालाई थप गर्नका लागि करिब ९० हजार करोड थप खर्च लाग्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले महामारीलाई मध्यनजर गर्दै विगत तीन महिना पनि उक्त योजना लागु भएको प्रसङ्ग उल्लेख गर्दै भने,“ जुन ३० मा सकिने महामारीमा उद्धार प्याकेजका रूपमा जारी योजनालाई लम्ब्याउँदा १.५ लाख करोड खर्च राज्यको खर्चमा जोडिनेछ ।”

भारतीय जनता पार्टी र प्रतिपक्षी भारतीय काङ्ग्रेसको सरकार भएका विभिन्न २१ राज्यले यो योजना सेप्टेम्बरसम्म लागु गर्नका लागि केन्द्र सरकारलाई आग्रह गरिसकेका छन् ।

यस पहिले भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले महामारीको समस्या अझै कायम रहेको भन्दै सामाजिक दूरी कायम गर्दै दोस्रो चरणको बन्दाबन्दीको घोषणा गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: