काठमाडौं । प्रतिनिधि सभा राज्य व्यवस्था तथा शुसासन समितिले अन्य सेवाबाट पनि परराष्ट्र मन्त्रालयको सचिब बन्न सक्ने बाटो खोलिदिएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ - समितिले बहुमतबाट पारित गरेको संघीय निजामती विधेयक हुबहु प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भइ इन्जिनियर, न्याय, वन, प्रशासन सेवा र अन्य विविध सेवाका सचिब परराष्ट्र मन्त्रालयको सचिब हुन सक्ने छन् ।
समितिले पारित गरेको यो प्रावधानको परराष्ट्र सेवाका कर्मचारीले विरोध गरेका छन् कूटनीतिज्ञहरुले पनि यसलाई त्रुटिपूर्ण भनेका छन् ।
समितिले पारित गरेको दफा ५ को उपदफा ५ मा भनिएको छ ‘उपदफा ४ मा जुनसुकै कुरा भएपनि राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारी (सचिब) लाई नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि विशेष जिम्मेवारी दिनुपरे वा राजपत्रांकित विशिष्ट श्रेणीको कुनै कर्मचारीको काम, कारवाही वा आचारणका कारण सम्बन्धित सेवाको पदमा राखिराख्न उपयुक्त नभए नेपाल सरकारले नेपाल परराष्ट्र सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीलाई राजपत्रांकित विशिष्ट श्रेणीका अन्य पदमा वा अन्य राजपत्रांकित विशिष्ट श्रेणीको कर्मचारीलाई नेपाल परराष्ट्र सेवाको राजपत्रांंकित विशिष्ट श्रेणीको पदमा खटाउन सक्नेछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: