Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

इजरायलका नेपालीद्वारा ७५० थान पिसिआर किट सहयोग

बनियानी । इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पिसीआर किट प्रदान गरेका छन् । नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका २९ युवाबाट सङ्कलन गरिएको रू दुई लाख ४७ हजार बराबरको ७५० थान पिसीआर किट प्रदान गरिएको कनकाइ–३ विपीन मैनालीले बताए । “ कोरोना सङ्क्रमणका बेला आफूहरुले पनि केही रकम सहयोग गरेर पिसीआर किट दिएका हौँ”, इजराइलबाट किट लिएर आएको उनले बताए ।

मैनालीसहित निर्मल दाहाल, तेजु खतिवडा, भिमा सिटौला, ओम थपलिया, श्रृजना चुडाल, सन्तोष शिवाकोटी, मदन शिवाकोटी, दिनेश शिवाकोटी, मुना शिवाकोटी, कविता बिमली, कुमार योङ्हाङ, दुर्गा प्रसाईं, चण्डिका सिटौला, कुमार शिवाकोटी, सीपी बाँस्कोटा, तारा सिटौला, लक्ष्मी खरेल, संगीता ओली र रोशन सिटौला लगयातले आर्थिक सहयोग गरेका छन् ।

उनीबाट सङ्कलित रू दुई लाख ५१ हजारमध्ये पिसीआर किट खरिदपछि बचेको रू १८ हजार नगरपालिकाको समन्वयमा भिन्न क्षमता ९अपाङ्गता० भएका मानिसलाई सहयोग गरिने मैनालीले बताए । नगरपालिकामा बुधबार पिसीआर किट ग्रहण गर्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सहयोगी युवालाई धन्यवाद ज्ञापन गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending