Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

जेनेरियोे । राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले उनीहरूका खातालाई बन्द गरिदिएको छ ।

दक्षिणपन्थी नेता बोल्सोनारो र अदालतबीच बढेको तनावबीच राष्ट्रपतिका निकटस्थ सदस्यहरूले अदालतलाई बदनाम गर्नका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएको आरोप छ । यसले अदालत र न्यायाधीशहरुलाई बदनाम गराएको भन्दै ती सामाजिक सञ्जालका खाताहरू बन्द गर्न उक्त अदालतले आदेश दिएको थियो ।

दुबै अमेरिकी सामाजिक सञ्जालका विज्ञहरूले पनि उनीहरूको प्लेटफर्ममा घृणायुक्त बोली र गलत जानकारीको बिरूद्ध बढी आक्रामक अभिव्यक्तिहरू आएका कारण बन्द गर्न दवाव परेको बताएका छन् ।

न्यायाधीश अलेक्जान्ड्रे डे मोराइसले गत मे महिनाको सुरूमा गरेकोे आदेश भनिएको थियो, “ राष्ट्रपतिका निकटमा रहेका केही व्यक्तिहरूले अदालतको बिरूद्ध सामाजिक सञ्जालको दुरूपयोग गर्दै भूट्टा समाचार, अपमानजनक आरोप, धम्की र अपराध’ गरेको पाइएकोले तिनीहरूलाई रोक्न खाताहरुलाई बन्द गनुपर्छ ।

बन्द गरिएका खाताहरूमा अनुदारवादी पूर्व सांसद रोबर्टो जेफरसन, ख्यातीप्राप्त व्यवसायी लुसियानो ह्याङ तथा दक्षिणपन्थी समूह निकट मानिने अधिकारकर्मी सारा विन्टर रहेका छन् ।

ब्राजिलमा उनीहरूको फेसबुक र ट्विटर पृष्ठहरूमा आगन्तुकहरूले उनीहरूको सन्देशहरू देख्न सक्ने छैनन् र ती सामाजिक सञ्जालहरूमा उनीहरूको खाता रोकिएको देखिने छ । यद्यपि ती सन्देशहरू अन्य मुलुकमा भने देख्न सकिने छ ।

फेसबुकले उनीहरूले लेखेका सन्देश खोल्दा ‘उक्त विवरण उपलब्ध नभएको’ जानकारी दिएको छ । त्यस्तै ट्वीटरले कानूनी माग अनुसार ‘ब्राजिलमा उक्त खाता रोक्का गरिएको’ उल्लेख गरेको छ ।

अवरुद्ध खाताहरूका अधिकारीहरू खाता रोक्का गरिएकोमा क्रुद्ध बनेका छन् । विन्टरले अदालतको आदेशलाई ‘तानाशाही’ कदमको सज्ञा दिएकन छन् भने जेफरसनले नाजी जर्मनीसँग तुलना गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy