Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह

ब्रसेल्स । युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुका विरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो ।

पछिल्ला केही महिनामा पाकिस्तामा महिलाविरुद्धको हिंसाका रुपमा मानिने गरिएका ‘अनर किलिङ’, बालिका तथा महिलामाथि एसिड आक्रमणका घटनामा बृद्धि भइरहेको बताइएको छ ।
यसका साथै पाकिस्तानका कतिपय स्थानमा महिलाहरुलाई जागिर गर्नबाट रोक्ने तथा अरु पनि विविध प्रकारका सामााजिक प्रतिबन्धहरु लगाइएको भन्दै यस्तो अवस्थामा त्यहाँका महिलाको रक्षा तथा सुरक्षा स्वयं त्यहीँको सरकारले गर्नुपर्ने भनेको हो ।

पाकिस्तानको वर्तमान सरकार र विगतको सरकारले पनि महिला र बालिकाको रक्षाको क्षेत्रमा खासै उल्लेखनीय काम गर्न नसकेको भन्दै यस विषयमा युरोपेली संसदले पुनः पाकिस्तानको सरकारको ध्यानाकर्षण गराएको बताइएको हो ।

केही दिनयता देखि पाकिस्तानको खैबर पाक्थुन्क्वा क्षेत्रमा महिलामाथि जबर्जस्त प्रकारका कानुनहरु बनाइएको र त्यहाँ बालिकाले पढ्ने विद्यालयहरु बन्द गराइएको भन्दै यस्तो कार्य नगर्न उक्त संसदले भनेको छ ।

त्यस्ता कानुनी प्रावधानहरु खारेज गर्न आदेश दिन युरोपेली संसदले पाकिस्तानको सरकारलाई भनेको छ । पाकिस्तानका महिला तथा अधिकारवादी सांसदहरुले पाकिस्तानको सरकारले नै महिलाविरुद्धका हिंसा हुने खालका कानुनहरुमा सुधार गर्न नसकेको र महिलाविरुद्ध पछिल्ला दिनहरुमा भएका आक्रमणहरुमा पनि सरकारले ध्यान नदिएको बताएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending