Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

बुद्धका जीवनोपयोगी भनाईहरु पढेर मन र मस्तिष्कलाई सकारात्मक राख्नुहोस्

भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।

उनी सदा संसारमा व्याप्त दुस्खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे । 

जसकारण निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए । त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दुस्ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे ।

भगवान बुद्धका प्रेरक भनाइहरु

  • हामीले जे सोच्छौँ, हामी त्यहि बन्छौँ ।
  • शान्ती बहिर खोजेर भेटिंदैन, त्यो आफूभित्र खोज्नुपर्छ ।
  • तिम्रो माया र स्याहारको जरुरत, सबै भन्दा बढी तिमीलाई नै छ ।
  • हामीलाई अरु कसैले बचाउन सक्दैन । हामीलाई बचाउने भनेको हामी आफू स्वयंमले हो ।
  • तीन कुरा लामो समयसम्म लुक्न सक्दैनन् सूर्य, चन्द्रमा र सत्य ।
  • जब तिमीले आफुसँग प्रशस्त समय छ भन्ने सोच्छौ, तब समस्याहरु निम्तिन्छन् ।
  • सबैभन्दा बढी तिम्रा आफ्नै लापरवाह विचारहरुले तिमीलाई असर गर्छ ।
  • तिमी अरुमाथि निर्भर नबन । आफ्नो बाटो आफ्नो विचार अनुसार हिंड ।
  • जिब्रो भनेको धारिलो चक्कु जस्तै हो । यसले रगत ननिकाली घाउ बनाउँछ ।
  • मैले के गरिसकें त्यो हेर्दिन । मैले के गर्न बाँकी छ त्यो हेर्छु ।
  • तिमीले म तिर काँडा फ्याक । जब ती काँडा मेरो मौनतासँग ठोक्किन्छन्, तब ती फूल बन्छन् ।
  • भगवानलाई पूजा गर्नुभन्दा सत्यलाई आत्मासात गर्नु महत्वपूर्ण हुन्छ ।
  • यदि तिमीले आफूलाई साँच्चै नै माया गछौँ भने, अरुको मन दुखाउन पनि सक्दैनौँ ।
  • थोपा, थोपा संकलन भएर भाँडो भरिन्छ ।
  • सबैकुरा हाम्रो विचारबाट सिर्जना हुने हो । विचारले गर्दा नै हामीले संसार बनाउन सक्छौँ ।
  • प्रत्येक बिहान हामी पुन : जन्मिन्छौँ । आज हामीले के गर्यौ भन्ने  कुरा महत्वपूर्ण हुन्छ ।
  • बुझाईबाट साँचो माया जन्मिन्छ ।
  • स्वास्थ्य सबैैभन्दा ठूलो उपहार हो, सन्तुष्टी सबैभन्दा ठूलो धन हो र इमान्दारिता सबैभन्दा ठूलो सम्बन्ध हो ।
  • हिंड्दा, बस्दा, तिमी जहाँ छौँ, त्यही ध्यान देउ । होइन भने, तिमीले जिवनका महत्वपूर्ण क्षण गुमाउँछौँ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending