Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

बालुवाटार नपुगि किन फर्किए माधव समूहका सांसद ?

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार हिडेका माधव समूहका सांसदहरु बाटोबाटै फर्किएका छन् । एकाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक राखेका थिए ।

बालुवाटार बैठक अघि नै माधव समूहको सांसदहरुको छुट्टै बसेको बैठकले बालुवाटारमा उपस्थितिमात्र जनाउने निर्णय गरेको थियो । सो निर्णय पछि बालुवाटर हिडेका माधव समूहका केही सांसद बालुवाटार नपुग्दै फर्केर नेपाल समूहको ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका छन्।

अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागि नभएको बारे जानकारी दिदै सांसद कृष्णभक्त पोखरेले भने, ‘भेला राखिएको समयमा अध्यक्ष ओलीले संसदीय दलको बैठक राखिएकोले बैठकमा सहभागि हुन सकिएन । अर्को बैठकबाट हामी सहभागि हुन्छौं ।’ सहभागि हुन बालुवाटार गएपनि बिच बाटो बाटै फर्किको विषयमा उनले भने, ’बिहान बसेको सांसदहरुको बैठकले बालुवाटार बैठकमा उपस्थितमात्र जनाउने निर्णय बमोजिम हामी बालुवाटार गएका हौं । पछि राष्ट्रिय भेलामै सहभागि हुनुपर्ने बताएपछि फकिएका हौं ।’

बालुवाटार बैठकमा सहभागि हुन ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद गएका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली निरङ्कुश तानाशाहा भएको भन्दै ओली विरुद्ध रणनीति बनाउन नेपाल समूहले बुधवार दुई दिने राष्ट्रिय भेला बोलाएको थियो । भेला आज समापन हुनेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE