काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । शुक्रबार जेठ ६ गते हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेद्वारी दर्ता गर्दै बादलले जित सुनिश्चित भएको बताएका हुन् ।
नेकपा एमाले उम्मेद्वार बनाउने निर्णय गरेलगत्तै हेलिकप्टर चढेर हेटौंडामा उम्मेदवारी दर्ता गराएपछि उनले आफ्नो पार्टीको ५ हजार १३० मत रहेकाले जित सुनिश्चित भएको बताएका हुन् । 'मतले स्पष्ट भनिसकेको छ यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ' उनले भने ।
उपनिर्वाचनमा नेकपा एमालेबाट बादल र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूह (विपक्षी गठबन्धन)का खिमलाल देवकोटा भिड्दैछन् । त्यस्तै उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि उम्मेद्वारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - २१:१९
रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धु...
मंसिर १० गते, २०८१ - २१:०९
ओखलढुंगा । ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या गरेका छन् । जिल्लाको खिजिदेम्बा गापा–६ की ८२ वर्षीया ठगमाया सुनुवारको १३ वर्षीय नातिले हत्...
मंसिर १० गते, २०८१ - २१:०४
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मंसिर २० गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोरमैला व्य...
मंसिर १० गते, २०८१ - २०:३५
भैरहवा । आगामी मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र पारिएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान ...
मंसिर १० गते, २०८१ - २०:२२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग आग्रह गरेका छन् । मन्त्रमलयले प्रथम त्रैमासिकको सम...
मंसिर १० गते, २०८१ - २०:१०
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले...
मंसिर १० गते, २०८१ - २०:०८
ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाट...
मंसिर १० गते, २०८१ - १५:४३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक ए...
मंसिर १० गते, २०८१ - ११:०५
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...
मंसिर १० गते, २०८१ - ११:००
मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राती ८स्४५ बजेको समयमा हेटौंडा–१...
प्रतिकृया लेख्नुहोस्: