काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएको छ ।
आज बसेको सो समूहका सांसदले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् । आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो ।
‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौ’, बैठकपछि नेता योगेश भट्टराइले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०७९ - ०८:१०
गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्...
आषाढ़ ११ गते, २०७९ - ०८:०८
मेलम्ची । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासक...
आषाढ़ ११ गते, २०७९ - ०७:५७
युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्। रुसी फौजले लुहान्स्क क्षेत्रलाई...
आषाढ़ ७ गते, २०७९ - ११:५३
काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा वागमति प्रदेशका सांसद जगत सिंखडाले एक विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य घट...
आषाढ़ ७ गते, २०७९ - १०:४९
काठमाडाैं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा ९...
आषाढ़ २ गते, २०७९ - ११:०१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकाले अघि सारेको स्टेट पार्टनरशीप कार्यक्रममा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका छन...
जेष्ठ २८ गते, २०७९ - ०९:३६
काठमाडाैं । आज पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स...
जेष्ठ २८ गते, २०७९ - ०९:१५
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ । ...
जेष्ठ २८ गते, २०७९ - ०८:४४
काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नुनपर्ने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प...
जेष्ठ २४ गते, २०७९ - ०८:३९
काठमाडौं । शहरी विकास मन्त्रालयले पहल लिएपछि काठमाडौंको फोहोर विसर्जन विवादमा सहमति जुटेको छ । सोमबार राती शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपाल...
प्रतिकृया लेख्नुहोस्: