Life insurence
Khabar Dabali १४ मंसिर २०७८ मंगलवार | 30th November, 2021 Tue
Himalayan Golden detail page

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आव्हान 

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले बहुमतको सरकार गठन गर्न आव्हान गरेकी छिन् । 

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्माको प्रस्तवलाई सोमबार संसदले अस्विकृत गरेपछि ओली पदमुक्त भएका थिए । 

संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्नसक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आव्हान गरेकी हुन् । 

नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा। बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् ।
 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपमहासचिवमा ज्ञावली, गुरुङ् र रिमाल निर्विरोध निर्बाचित

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं अधिवेशनबाट उपमहासचिव पदमा प्रदीप ज्ञावली, पृथ्वीसुब्बा गुरुङ र विषु रिमाल निर्विरोध निर्बाचित भएका छन् ।  ...

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय निर्विरोध निर्बाचित

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंखर पोखरेल निर्विरोध निर्बाचित भएका छन् ।  दुवै...

पौषको सम्मेलनका लागी प्रचण्डले लेख्न थाले प्रतिवेदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौषमा आयोजित राष्ट्रिय सम्मेलनका लागी राजनीतिक प्रतिवेदन लेख्ने तयारी थालेका छन्...

भिम रावलको पर्चा बाड्नेलाई स्वंयमसेवकद्वारा बन्देज

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनमा अध्यक्षका  प्रत्यासी भिम रावलको उम्मेदवारीबारे पर्चा बाड्नेलाई स्वयंमसेवकहरुले बन्देज लगाएका छ...

यस्तो छ –विश्वको ‘नम्बर वान’ बन्ने चिनका राष्ट्रपति सि को योजना

काठमाडाैं। गत साता चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले एउटा दुर्लभ संकल्प पारित गर्यो। पार्टीको सय वर्षे इतिहासमा तीन पटक मात्र यस्तो दस्ताव...

एमाले पसेका माओवादी महाधिवेशनबाट बडारिने डर

ओलीलाई गलपासो, पुर्व माओवादीलाई शिकारीको याद

कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

कास्की । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश नि...

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

बागलुङ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ ।   बागल...

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै र...

आज माओवादी केन्द्रले ६७४३ वटा वडा सम्मेलन गर्दै

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रले आज एकैदिन देशैभरका सबै वडाहरुको सम्मेलन गर्दैछ ।  पुषमा राष्ट्रिय सम्मेलन आयोजना गरेको माओवादीले ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page