Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

ओलीलाई यसो भनेर बालुवाटारबाट फर्किए ठाकुर र महतो

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेर फर्किएका छन् । प्रधानमन्त्रीमा नियुक्त हुन लागेका ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार पुगेका थिए ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार उनीहरू आफ्ना मागहरु सम्बोधन गरेको भन्दै बधाई दिएर फर्किएका छन् । ‘आफ्ना मागहरु सम्बोधन हुँदै गएको र अन्य केही माग पनि सम्बोधन होस् भन्दै ध्यानाकर्षण गराउँदै उहाँहरु (महन्थ र राजेन्द्र)ले प्रधानमन्त्रीलाई धन्यावाद दिनु भयो,’ नेम्वाङले भने ।

ओलीलाई भेट्‍न जानुअघि ठाकुर र राजेन्द्र महतो भारतीय दूतावास गएका थिए । ओलीलाई नै फेरि प्रधानमन्त्री बनाउने हुने निश्चित भएपछि ठाकुर र महतो दूतावास गएका हुन् ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

प्रेमिकालाई कारबाहीको माग गर्दै नेविसंघ अध्यक्ष दुजाङले दिए उजुरी

काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...

रास्वपा केन्द्रीय समितिको बैठक सुरु, के छन् एजेण्डा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...

काठमाडौं र ललितपुरका यी स्थानमा आज दिउँसो विद्युत अवरुद्व हुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...

२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...

मधेश सरकारलाई गठबन्धनकै कांग्रेस–एमालेको घेराबन्दी !

जनकपुरधाम । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी...

रहेनन् पत्रकार श्यामसुन्दर पुडासैनी

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।  शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्ष...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy