Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ओलीलाई यसो भनेर बालुवाटारबाट फर्किए ठाकुर र महतो

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेर फर्किएका छन् । प्रधानमन्त्रीमा नियुक्त हुन लागेका ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार पुगेका थिए ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार उनीहरू आफ्ना मागहरु सम्बोधन गरेको भन्दै बधाई दिएर फर्किएका छन् । ‘आफ्ना मागहरु सम्बोधन हुँदै गएको र अन्य केही माग पनि सम्बोधन होस् भन्दै ध्यानाकर्षण गराउँदै उहाँहरु (महन्थ र राजेन्द्र)ले प्रधानमन्त्रीलाई धन्यावाद दिनु भयो,’ नेम्वाङले भने ।

ओलीलाई भेट्‍न जानुअघि ठाकुर र राजेन्द्र महतो भारतीय दूतावास गएका थिए । ओलीलाई नै फेरि प्रधानमन्त्री बनाउने हुने निश्चित भएपछि ठाकुर र महतो दूतावास गएका हुन् ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई झापा आन्दोलनको प्रभावबाट २०२९ सालमा वामपन्थी राजनीतिमा प्रवेश गरेका ...

ललितपुरमा पाठेघर र स्तन क्यान्सर परीक्षण

ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु भएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले आज ललितपुर महानगरपा...

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल...

ट्याक्टरबाट खस्दा एक युवाको मृत्यु

मकवानपुर । गुडीरहेको ट्याक्टरबाट खसेर मकवानपुरको कैलाश गाउँपलिकामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरको चक्काले किच्दा कैलाश गाउँपालिका वड...

हेर्दाहेर्दैमा रह्याे अग्नि सापकोटाविरुद्धको अन्तिम सुनुवाइ

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको मुद्दामा बहस नसकि...

काठमाडौंका ४ वडामा महिलाको क्यान्सर परीक्षण- २६ जनामा पोजेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्स...

बुहारी बलात्कार गर्ने गर्ने ससुरा पक्राउ

काठमाडौं । धारिलो हतियार देखाई बुहारी बलात्काररेको आरोपमा प्रहरीले ससुरालाई  पक्राउ गरेको छ । प्रहरीले गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय पु...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक ...

रौतहटमा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु

रौतहट । रौतहट स्थित सवारी दुर्घटनामा परेर १ वर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार १ वर्षकाे ...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies