काठमाडौँ । काठमाडौँको ८ वटा स्थानीय तहमा कोभिड-१९ विरुद्धको खोप भोलि लगाइँदै छ । चीनबाट प्राप्त सिनोफार्मको सेरोभेल खोप दोस्रो चरण अन्तर्गत १८ वर्षदेखि माथि ५९ वर्षसम्मका व्यक्तिलाई लगाउन लागिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा २२ गते बसेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र काठमाडौँले २५ गते गरेको निर्णय अनुसार भेरोसेल खोपको दोस्रो मात्रा अभियान सुरु गर्न लागेको हो ।
प्रतिकृया लेख्नुहोस्: