Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

८३०५ जना संक्रमित थपिए, १९० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । 

त्‍यस्तै आज ६ हजार ५४३ जना निको भएका छन् । त्यस्तै १९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो

दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ। यद्यपि य...

२३ घण्टामा रवि लामिछानेलाई ७४ प्रश्न

भैरहवा । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयान विहीबार राती ८ बजे सकिएको छ । सहक...

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथ...

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना ह...

निरौला हत्याकाण्डका अभियुक्त एमाले सांसदका भाइ पक्राउ

झापा । झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा अर्का एक पुरुष पनि पक्राउ परेका छन्। पक्राउ पर्ने दमककै बुद्धि...

फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं: बालेन, काठमाडौँ महानगरका मेयर

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशप...

नेपाल टेलिकमको नाफा करिब पौने २ अर्ब

काठमाडौं । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा ...

तराईका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोको संभावना

काठमाडौं। देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदल...

रविलाई भोलि मात्रै पोखरा पठाइने

रुपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ । राष्ट्रिय स्...

भृकुटीमण्डपमा आजबाट ”फीन इलेक्ट्रो टेक –२०२४“ सुरु, सहरी विकासमन्त्री सिंहद्वारा उद्घाघाटन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ आज (कात्र्तिक २९ गते)बाट सुरु भएको छ । ११औं संस्करणको ट्रान्सवेल्ड ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy