काठमाडौँ । नेपालमा चार सातापछि कोरोना संक्रमण घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्यदयेश त्रिपाठीले दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
'नयाँ भेरियन्ट संक्रामक र घातक पनि रहेको छ,' उनले भने । आंशिक रूपमा आवतजावत भइरहेको र केही कार्यालय खोलेकोले संक्रमण दरमा कमी नआएको उनले बताए ।
अहिले दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८२ - १०:२५
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै व...
जेष्ठ २ गते, २०८२ - १०:२५
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै व...
जेष्ठ २ गते, २०८२ - १०:२३
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार...
जेष्ठ २ गते, २०८२ - १०:२०
काठमाडौं । काठमाडौंको नागढुंगामा प्रहरी जवानलाई कुट्ने प्रहरी निरीक्षक र कुटाइखाने दुवैलाई जिम्मेवारीबाट हटाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...
जेष्ठ २ गते, २०८२ - ०९:१०
काठमाडौं । संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी नियुक्तिको सन्दर्भमा अपनाइएको प्रक्रियाप्रति देशभरिका द्वन्द्वपीडित संघसंस्थाहरूले गम्भीर आपत्ति जनाएका...
जेष्ठ २ गते, २०८२ - ०९:०६
काठमाडौं । नेपाल प्रेस काउन्सिलको ५५ वर्षको इतिहासमा एकजना पनि दलितको सहभागिता हुन नसकेको औंल्याइएको छ। नेपाल प्रेस काउन्सिलद्वारा आयोजित ‘आम सञ्चारमा...
जेष्ठ २ गते, २०८२ - ०९:०२
पोखरा । धवलागिरि आरोहणको ६५ औँ दिवस अवसर पारेर पोखरामा धौलागिरि वारे परिचर्चा गरिएको छ । धौलागिरि हिमाल पदयात्रा, समस्या, चुनौती र समाधान विषयक अन्त...
जेष्ठ २ गते, २०८२ - ०९:०२
पोखरा । धवलागिरि आरोहणको ६५ औँ दिवस अवसर पारेर पोखरामा धौलागिरि वारे परिचर्चा गरिएको छ । धौलागिरि हिमाल पदयात्रा, समस्या, चुनौती र समाधान विषयक अन्त...
जेष्ठ २ गते, २०८२ - ०८:५९
काठमाडौं । अदालतले ऐन महरमाथि मुद्धा चलाउन आदेश दिए पनि प्रधानमन्त्री केपी ओलीको दाबाबमा बचाइरहेको आरोप लागेको छ । बुधबार संवाद डबलीमा पीडित रस्मिला ध...
जेष्ठ २ गते, २०८२ - ०८:५६
‘सामाजिक सुरक्षा कोषमा जाने, आन्तरिक प्रतिस्पर्धामा नजाने’
प्रतिकृया लेख्नुहोस्: