Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

कोभिडले निधन भएका टाटाका कर्मचारीका परिवारजनलाई नियमित तलब दिने

खबरडबली संवाददाता


नयाँ दिल्ली । टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।

टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्नेछ, टाटा कम्पनीको बजार व्यवस्था शाखाले जनाएको छ । 

त्यसैगरी कोभिड–१९ का कारण निधन भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि बेहोर्ने कम्पनीले जनाएको छ ।

टाटा कम्पनीले उक्त घोषणा सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी गराएको छ । कम्पनीको उक्त घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् । (पीटीआई)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना...

मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौ...

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदान

दाङ । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने मुल नाराका साथ क्यान महासंघ दाङ शाखा र लायन्...

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

काठमाडौं  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् । अहिलेको ब्यब...

चीनमा ३० प्रतिशत युवा अबिबाहित, जोडि मिलाउन बढाइयो डेटिङ शो

काठमाडाैं  । अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ ।  तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत ...

शिक्षक–कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस...

प्रहरी उपरीक्षक केसीलाई अभिन्दन सहित विदाई

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीलाई झापाका दर्जन भन्दा बढी संघ संसथाले सम्मान सहित बिदाई गरेका छन् । बिर्तामोड उद्योग व...

डान्स गर्दा जसपा नेपालकी नेतृ बबीले पड्काएको ‘पेस्तोल’ बरामद

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ । मलंगवा नगरपालिका–२का अन्जन...

जनताको शान्तिपूर्ण विद्रोहलाई दमन गर्न खोजे त्यसको जवाफ जनताले दिनेछन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमि...

कांग्रेस–एमाले गठबन्धन कायम रहे राष्ट्रिय सभामा माओवादी खुम्चिने

काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ ।  त्यसपछि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending