Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

न्यायधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न : कानून व्यवसायीको माग

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर सवालजवाफ भएको छ ।

विपक्षी दलको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार रहेका शेरबहादुर देउवाका कानून व्यवसायीले आइतबार बहसको शुरुमै इजलासमा श्रेष्ठको सहभागिताबारे प्रश्न उठाएका थिए ।

कानून व्यवसायी गोविन्द वन्दीले नेकपा विवादमा रिट निवेदकले नउठाएको प्रश्नमा न्यायधीश श्रेष्ठले प्रवेश गरेर नेकपा कानूनी दायरा नाघेको आरोप लगाएका थिए ।

वन्दीले संवैधानीक इजलासमा बस्न श्रेष्ठ बस्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बहसको ५ जना कानून व्यवसायीलाई बहसको लागि समय छुट्याइदिएका छन् ।

नेकपा नाम सम्बन्धि विवादमा ऋषि कट्टेले माग दावी नगरेको मुद्दमा प्रवेश गरेर न्यायधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठले फैसला गरेको कानून व्यवसायीको आरोप छ । 

यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले  इजलासमा  संसदमा सबैभन्दा ठुलो पार्टी फुटाएर वर्तमान प्रधानमन्त्रीले निरन्तरता पाएकोले अहिलेको अवस्था आएको जिकिर गरे । उनले  चार स्टेपमा प्रधानमन्त्री नियुक्त गर्ने चरण हुँदाहुँदै  फेरि संसद विघटन हुनुमा पहिलेको संसद विघटन हुनुमा मेल खाएको स्मरण गराएका थिए । 

यसैगरी अधिवक्ता बद्री बहादुर कार्कीले गोविन्द वन्दीले उठाएको प्रश्नमाथि समर्थन जनाउँदै संवैधानिक इजलासमा न्यायधीश तेज बहादुर केसी र बमकुमार श्रेष्ठ बस्न नहुने बताएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending