काठमाडौं । सोमबार बिहान १० बजेका लागि तय भएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका स्थायी कमिटी सदस्य राष्ट्रिय सभामा रिक्त एक सदस्यको लागि आज हुने लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा व्यस्त रहने भएकोले स्थगित भएको एमाले केन्द्रीय कार्यलयले जनाएको छ ।
स्थगित बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। यसअघि आइतबार बोलाएको बैठक प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै आजलाई तय गरिएको थियो ।
आज बस्ने बैठकले माधव समूहका थप १२ जनालाई कारवाही, आगामी निर्वाचनको लागि रणनीति, पछिल्लो राजनीति अवस्था बारे छलफल गर्ने कार्यतलिका तय भएको थियो ।
पछिल्लो समय एमालेमा ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यबाट निष्काशन गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - ०९:३३
काठमाडौं । सहकारी ठगी प्रकरणका सम्बन्धमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं भूतपूर्व उपप्रधान तथा गृहम...
कार्तिक १५ गते, २०८१ - ०९:२२
म्याग्दी । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब ९ हजार पर्यटकले भ्रमण गरे। उक्त महिना ८ हजार ९०२ जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा...
कार्तिक १५ गते, २०८१ - ०९:०९
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्सतर्फ लागेकी छन्। घरेलु मैदानमा ...
कार्तिक १५ गते, २०८१ - ०९:०५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन्। तिहार तथा...
कार्तिक १५ गते, २०८१ - ०८:०४
म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँ...
कार्तिक १५ गते, २०८१ - ०७:४५
काठमाडौं । संसद्का दुई ठूला दल मिलेर गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग दुई तिहाइ बहुमत छ । तर, सरकारको नेतृत्व गरिरहेका तिनै ओल...
कार्तिक १५ गते, २०८१ - ०७:३१
मलाई आज विशेष गर्वको महसुस भएको छ । जम्मा चार दिनको तयारी मुख्यतः बागमती प्रदेशसँग सम्बन्धित, विशेष प्रदेश र समपर्क समन्वय प्रदेशको संयुक्त आयोजना र त...
कार्तिक १५ गते, २०८१ - ०७:१८
काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ। मेयर बालेन शाह र उपमेयर स...
कार्तिक १५ गते, २०८१ - ०७:०७
काठमाडौँ । तिहारै आयो लौ झिलिमिलि, ए सुन हजुर भैलिनी आए आँगन। मनको आँखा उघारी हेर ए सुन हजुर लक्ष्मी आइन् आँगन।। यादव खरेलको शब्द, सङ्गीतमा लो...
कार्तिक १५ गते, २०८१ - ०७:०२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहि...
प्रतिकृया लेख्नुहोस्: