बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले राष्ट्रिय सभा उपनिर्वाचनमा रिक्त एक सदस्यकोलागि लुम्बिनी प्रदेशमा भएको मतदानमा भाग नलिने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपचुनाव अफ्नो प्राथमिकतामा नपरेको बताएका हुन् ।
‘मेरो अहिलेको कर्तव्य कोरोनासंग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु’, उल्लेख गरेका छन् ।
राष्ट्रिय सभा सदस्य चयनका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि मतदान जारी छ । लुम्बिनी प्रदेशमा राप्रपाका राणा सहित दुई जना मतदाता रहेका छन् ।
यसअघि राप्रपाले वागमती प्रदेशमा भएको उपचुनावमा एमालेका उम्मेद्वारलाई भोट हालेलेको थियो । चुनावी मैदानमा कांग्रेस र एमालेका उम्मेद्वार उत्रिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८१ - ०९:३२
सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था
माघ ४ गते, २०८१ - ०९:२१
टीकापुर । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उ...
माघ ४ गते, २०८१ - ०९:१५
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ। हिज...
माघ ४ गते, २०८१ - ०९:०८
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको ...
माघ ४ गते, २०८१ - ०८:१८
काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्ने’मा दोधारमा छन् । पार्टी प्रवेशका ल...
माघ ४ गते, २०८१ - ०८:०७
काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएक...
माघ ४ गते, २०८१ - ०७:४७
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्...
माघ ४ गते, २०८१ - ०७:४१
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि हातपात छ। मन्त्री खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास ...
माघ ४ गते, २०८१ - ०७:३५
काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम...
माघ ४ गते, २०८१ - ०७:२४
मनाङ । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशक...
प्रतिकृया लेख्नुहोस्: