Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

राष्ट्रिय सभा उपनिर्वाचन : दुई सय ९७ जनाले मतदान गरे, स्थानीय तहका तीन जना अनुपस्थित

खबरडबली संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनको समय सकिएको छ ।

राष्ट्रिय सभामा रिक्त एक सदस्यको लागि सोमबार भएको निर्वाचनमा २ सय ९७ जनाले मतदान गरेका जिल्ला निर्वाचन आयोग दाङले जनाएको छ ।

जम्मा मतदाता संख्या तीन सय मध्ये स्थानीय तहका तीन जना अनुपस्थित रहेको आयोगले जनाएको छ । नेपालगञ्जका मेयर धबल शमशेर राणाले मतदानमा सरिक नहुने सार्वजकिन अभिव्यक्ति दिएका थिए । 

अन्य दुई जना विरामीको कारण उपस्थिति हुन नसकेको जनाएको छ । रिक्त एक सदस्यको लागि सत्तारुढ दल नेकपा एमाले र विपक्षी गठबन्धनबाट दुई जना चुनावी मैदानमा उत्रिएका छन् ।

केहीबेरमा मुचुल्का उठाएर मतगणनाको तयारी शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम भर्चुअल प्रविधिवाट आजै सार्वजनिक हुने आयोगले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपामा चर्कियो मतभेद, अध्यक्ष लिङ्देनकै कारण पार्टी ओरालो लागेको भन्दै महामन्त्री राणाले उठाए १६ सवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच गम्भीर मतभेद देखिएको छ ।  राणाले पार्टी कार्यकर्त...

प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छ...

इजलासमा रविका कानुन व्यवसायीले भने– राज्यले षड्यन्त्र गर्‍यो श्रीमान् !

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर गर्दै उनका कानुन व्यवसायीले रुपन्देही जिल्ला अदालतमा बहस गरेका ...

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छान्न मतदान सुरू, अध्यक्षका लागि ४ जना मैदानमा

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ। मतदान बिहान ८ बजेदेखि स...

राष्ट्रिय गौरबको खाँदबारी-किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

सङ्खुवासभा । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हि...

कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ ...

कृषिमा जमेका मदन भन्छन्- अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ

इलाम । सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न...

दलित मुसहर परिवारमा शीतलहरको कहर

बरहथवा । विपन्न दलित मुसहर परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।  बसवरिया गाउँपालिका...

नवलपुरका किसान तोरी खेतीमा आकर्षित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्ध...

अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy