कोलम्बिया । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।
आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् । उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिएका छन् । उक्त विज्ञप्तिमा उहाँले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताए ।
ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनु परेको छ भनिएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।
ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १५:४४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
पौष १८ गते, २०८१ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर...
पौष १८ गते, २०८१ - १५:३६
काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ ...
पौष १८ गते, २०८१ - १४:५२
रौतहट । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्। घटनाको समय प्रहरील...
पौष १८ गते, २०८१ - १४:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकार...
पौष १८ गते, २०८१ - १३:४५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छ...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:२०
काठमाडौं । बेजिला फिल्मस् को निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको छ। यो प्रेमिल गीतमा गायक सुमन केसी र गायिक...
पौष १८ गते, २०८१ - १३:१७
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०...
प्रतिकृया लेख्नुहोस्: