काठमाडौं । काठमाडौं काठमाडौ उपत्यकामा जेठ २१ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाउने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बुधबार बस्ने संयुक्त बैठकले खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने योजना रहेको काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले जानकारी दिए ।
प्रजिअ पराजुलीका अनुसार उपत्यकामा पछिल्लो समय कोभिड–१९ को प्रभाव केही घट्टदै गएको र निषेधाज्ञाले जनजीवनमा प्रभाव परेको गुनासो आएकाले पर्सिबाट खाध्यन्न लगायतको विषयमा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा थप एक साता लम्बयाउने तयारी गरेको छ ।
आज बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको छ ।
यसैंगरी काठमाडौं उपत्यकामा पूर्वाधार निर्माणका लागि निर्माण क्षेत्रका सिमित कर्मचारी राखेर खुला गरिने गरिने प्रजिअ पराजुलीले बताए । तर, यसकालागि सम्बन्धित पक्षले स्वास्थ्यमाप दण्ड कायम राखेर मात्र सञ्चालन गर्नुपर्ने छ । यद्यपी खाद्य समामाग्री र निर्माण समाग्री बाहेक अन्य विषयमा यस अघिकै नियमलाई कायम राख्ने पराजुलीले बताए ।
अन्य पक्षमा भने स्वास्थ्य जटिलतालाई ध्यान दिदै कोरोना महामारी नियन्त्रणमा नआउँदासम्म निषेधाज्ञा जारी राख्न उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी सहमत रहेका छन् ।
चौंथो चरण अन्र्तगत थप गरिएको निषेधाज्ञामा एक सातासम्म खाद्यन्न र अत्यावश्यक बस्तुका पसल समेत बन्द गरी कडा निषेधाज्ञा जारी भएपछि जनस्तरबाट आलोचना शुरु भएको थियो । विपक्षी राजनीतिक दलहरुले जनस्तरबाट हुने विरोधका आवाज दवाउन सरकारले निषेधाज्ञा कडा गरेको आरोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: