काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा(गिट्टी र बालुवा निकासीले वातावरणीय हिसवले घातक हुने बताएका छन् ।
सरकारले आगामी बजेट मार्फत ढुङ्गागिट्टी निकासी गरी व्यापार घाटा कम गर्ने कर्यक्रम ल्याएपछि सो सम्बन्धमा बुधबार पार्टीको आधिकारिक धारणा सर्वजनिक गर्दै सरकारको नीतिले चुरे क्षेत्र मरुभूमिमा परिणत हुने र वातावरणीय हिसाबले समेत घातक हुने निष्कर्ष निकालेको छ ।
सरकारले व्यपार घाटा न्यूनिकरण गर्ने नाममा राष्ट्रघाति काम गरेको भन्दै यस नीतिले मधेशको उर्भर भूमि समाप्त भइ मधेशी जनाताको भविष्य संकटग्रस्त हुने जिकिर गरेका छन् ।
‘भरपर्दो बैज्ञानिक रुपमा वातवरणीय र सामाजिक अध्ययन नगरी निकासी गर्ने कार्य बन्द गर्नुपर्छ’, यादवले भने,‘सरकारको नीतिबाट नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर चुरेको संवेदनशील क्षेत्रमा यसको प्रभाव हुने र तराई–मधेशमा ठूलो प्राकृतिक संकट आउने छ।’
खनिजजन्य पदार्थ निकासी गरी नेपालको व्यापार घाटा न्यूनिकरण गर्ने सरकारको योजना आफ्ना कार्यकर्ता र खल्तिको मानिसलाई पोस्ने रहेको भन्दै राजनीतिक दलहरुले सरकरको नीतिबाट भविष्यमा ठुलो वातावरणीय संकट उत्पन्न हुनेमा चिन्ता जायर गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - ०८:०३
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...
पौष ९ गते, २०८१ - ०७:५७
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...
पौष ९ गते, २०८१ - ०७:३५
काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...
पौष ९ गते, २०८१ - ०७:२५
हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुक...
पौष ९ गते, २०८१ - ०७:२१
काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान वि...
पौष ९ गते, २०८१ - ०७:११
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीर...
पौष ९ गते, २०८१ - ०७:०८
बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँ...
पौष ९ गते, २०८१ - ०७:०२
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्...
पौष ९ गते, २०८१ - ०७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मू...
पौष ८ गते, २०८१ - ०९:३३
जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?
प्रतिकृया लेख्नुहोस्: