Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत : प्रस्तावको पक्षमा एमालेको १७ मत, कांग्रेसले मत दिएन

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । ५२ सदस्य रहेको प्रदेशसभामा प्रस्तावको पक्षमा ३० मत परेको छ । जसमा एमाले माधव समूहका १७ मत परेको छ भने ओली पक्षका ७ जनाले मतदान गरेनन् । यस्तै, नेपाली कांग्रेसको १२ र जसपाको २ जनाले मतदान गरेनन् ।  

मंगलबार बिहान बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए । १२ भोट तटस्थ रहेको थियो । सत्तारुढ दल नेकपा एमालेले जेठ १० गते सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता र्लिएपछि उनले मंगलबार विश्वासको मत लिनका लागि संसद सविचवालयमा प्रस्ताव पेश गरेका थिए । 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न संसदीय दललाई ह्वीप जारी गर्न निर्देशन दिएका थिए । तर, पार्टीको निर्णयलाई चुनौति दिदै बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । 

मुख्यमन्त्री भ्टटले विश्वासको मत लिएसंगै एक वर्षका लागि उनको पद जोगिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपेन्द्र यादवको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा...

सिटीले लगातार चौथो पटक जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३(१ को जित निकालेर उपाधि...

दुई जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौर...

काठमाडौंमा हावाहुरीसहित बिहानैदेखि वर्षा, देशका अन्य भू-भागमा कस्तो रहला मौसम ?

काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्...

बिहेपछि अष्ट्रेलिया पलायन भएकी हुन् एलिना चौहान ?

काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिका एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन भएको चर्चा छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्...

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपाल...

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जे...

गगनको खुलासा- रवि लामिछानेले कांग्रेससँग मिल्छौं भन्दै स्वर्णिमलाई दूतका रुपमा पठाए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणले अप्ठेरो परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रजातन्त्रिक...

गृहमन्त्री संसदीय छानबिन समितिबाट डराउनुभएको छ : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जा...

गृहमन्त्रीको जवाफपछि थप रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies