काठमाडौं । गएराति भएको भएको निकै प्रतिष्पर्धात्मक खेलमा स्पेनले स्विडेनसँग अंक बाँडेको छ ।
निकै प्रतिष्पर्धात्मक भएको खेलमा कुनै पनि गोल हुन नसकेपछि दुवै टोलीले ३ अंक गुमाएर अंक बाँडेका हुन् । यसै गरी पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० गोलले हराएको हो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको चेक रिपब्लिकले दोस्रो हाफमा अर्को एक गोल थपेको हो । रिपब्लिकका लागि दुवै गोल पट्रिकले गरे । उनले खेलको ४२ औँ र ५२ औँ मिनेटमा गोल गरे ।
यो जितसँगै २ खेलमा २ मा नै जित हासिल गरेको रिपब्लिक ६ अङ्कसहित शीर्षस्थानमा छ । स्कटल्यान्ड भने २ खेलमै हार बेहोर्दै तालिकाको अन्तिममा छ ।
यसैगरी गएराति नै भएको अर्को खेलमा पोल्यान्ड स्लोभाकियसँग २–१ ले स्तब्ध भएको छ । खेलको ६२ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएसँग १० खेलाडीमा समेटिएको पोल्याण्डले खेलको १८ औं मिनेटमा स्लोभाकियालाई उपहार गोल दिएको थियो । दोस्रो हापको ४६ औं मिनेटमा पोल्याण्डका लिनेटीले गोल फर्काउँदै टोलीलाई खेलमा फर्काएका थिए । त्यो खुशी त्यातिबेला दुखमा परिणत भयो जतिबेला स्लोभाकियाका लागी स्क्रिनरले ६९ औं मिनेटमा अर्को गोल थपे ।
खेलमा थप गोल हुन सकेन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: