काठमाडौं । मंगलबार राति भएका अन्तिम खेलसँगै युरोकप अन्तर्गतको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।
फ्रान्स, पोर्चुगलजस्ता उपाधि दावेदार बाहिरिएको युरोमा मंगलबार राति तुलनात्मकरुपमा बलिया मानिएका जर्मनी र स्विडेन पनि बाहिरिएका छन् ।
मंगलबार राति भएको खेलमा जर्मनीलाई इग्ल्याण्डले २–० ले र स्विडेनलाई युक्रेनले २–१ ले हराएसँगै क्वाटरफाईनल समिकरण पुरा भएको हो ।
कसले को पाए प्रतिद्वन्दी ?
यसपटकको युरोकपमा बलिया मानिएका केही टोलीहरु घर फर्किएसँगै कमजोर मानिएका केही देशहरुले निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।
फ्रान्सलाई सनसनीपुर्ण हराएको स्विट्जरल्याण्ड होस् वा नेदरल्याण्डलाई हराएको चेक रिपब्लिक नै कमजोर मानिएका टोलीहरु प्रतिष्पर्धामा आईरहदा बेल्जियम, डेनमार्क, स्पेन, इग्याण्ड तथा इटली जस्ता बलिया टोलीहरु पनि सँगै छन् । तर बेल्जियम र इटलीमध्य एक टोली बाहिरिने समिकरणले बाँकी टोलीलाई सहज बनाउनेछ ।
शुक्रबार रातिदेखि हुने क्वाटरफाईनल खेलमा स्पेनले स्विट्जरल्याण्ड, बेल्जीयमले इटली, डेनमार्कले चेक रिपब्लिक र इंग्लयाण्डले युक्रेन प्रतिद्वन्दी पाएका छन् ।
शुक्रबार र शनिबार राति यि खेलहरु हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: