Life insurence
Khabar Dabali ३१ आश्विन २०७८ आईतवार | 17th October, 2021 Sun
Himalayan Golden detail page

बेल्जियम स्तब्ध : सेमिफाइनलमा पुग्‍यो इटाली

खबरडबली संवाददाता

काठमाडौं। बेल्जियमलाई हराउँदै इटाली युरो २०२० फुटबलको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राती भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २१ गोलले हराउँदै इटाली सेमिफाइनलमा पुगेको हो । 

इटालीका निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले गोल गरेका थिए । त्यस्तै बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

Tags Euro 2020
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चौतर्फी आलोचना भएपछि मन्त्री हमालद्वारा राजिनामा दिने घोषणा

काठमाडौं । प्रधानन्यायाधिशसँगको नातासम्बन्ध जोडेर चौतर्फी आलोचना चुलिएपछि आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमाल नाताले ...

कांग्रेसले पनि टुंग्यायो मन्त्री हुनेको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि मन्त्रिमण्डलमा थपिनेहरुको नामावली टुंग्याएकोछ । स्रोतका अनुसार कांग्रेसले यसअघि कानुन, न्याय तथ...

माओवादीमा कसले कुन मन्त्रालय पाए

काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिन लागेका मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । पछिल्लो निर्णय अनुसार, पौडेलल...

नेकपा एसबाट यी हुन् चार मन्त्री !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पनि चार मन्त्रीको नाम टुंगो लगाएको छ ।  विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, संस्कृति, रामकुमारी झाँक्री पर्यटन ...

यी हुन् जसपाले प्रधानमन्त्रीलाई बुझाएका चार मन्त्रीको नाम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेर बहादुर देउवालाई मन्त्रीका लागी चार सांसदको नाम सिफारिश गरेको छ ।  अध्यक्ष उपेन्द्र यादव...

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारील...

मओवादी केन्द्रले मन्त्री छान्न स्थायी समिति बोलायो

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । मन्त्रीपरिषद विस्तारमा पार्टीका तर्फबाट थप मन्त्रि छान्नका लागी दिउसो १ बजे बैठक...

अहिलेकै सत्ता गठबन्धन चुनवासम्म जान्छ, थप मजबुद बनाएर लानुको विकल्प छैन : गुरुङ

सरकार विस्तारमा राजनीतिक दलहरूबीच कानूनी झमेला थियो । कानूनी झमेला बल्लतल्ल फुकेको छ । अब नेताहरूबीचमा छलफल हुन्छ । राजनीतक दलका नेताहरूको व्यस्तता, व...

देउवाले आत्मसमर्पण वा अर्ली इलेक्सनमध्ये एक रोजे एमालेले साथ दिन्छ : पण्डित

सत्ता गठबन्धन बर्खामा बनेको हो । बर्खा सकिएपछि गठबन्धन पनि सकिन्छ । मैले त पहिले नै बोलेकै हुँ । यस विषयमा थप बोल्नुभन्दा पनि हेर्दै जाउँ । एमालेविरुद...

जनताको काम हुँदै नभएको होइन, विषयगत काममा केही समस्या मात्रै हो-भुषाल

मन्त्रिपरिषद् विस्तारको विषयमा दलहरूबीच गृहकार्य भइरहेको छ । सरकार विस्तारमा बिलम्ब भएको सत्य हो । कार्यदल स्तरमा दलहरूबीच छलपल चलिरहेको छ । मेरो व...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy