एजेन्सी । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् :
चीन एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज
भारत ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज
अमेरिका ३३ करोड ५४ लाख ७४ हजार ३ डोज
ब्राजिल ११ करोड ५३ लाख २४ हजार १५२ डोज
जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज
बेलायत ८ करोड २३ लाख ९२ हजार १९४ डोज
जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज
फ्रान्स ६ करोड ३३ लाख १९ हजार ८०५ डोज
टर्की ६ करोड २४ लाख १२ हजार २३४ डोज
इटाली ६ करोड ५ लाख ७१ हजार ३४१ डोज (रासस)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०७९ - ०९:१७
'वर्षौँदेखि दलका नेताहरूले आश्वासन पूरा नगरेपछि धरानवासीले विकल्प खोजे'
जेष्ठ १२ गते, २०७९ - ०९:०३
'नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष'
जेष्ठ १२ गते, २०७९ - ०८:४२
उदयपुर । यहाँको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् ...
जेष्ठ १२ गते, २०७९ - ०८:३५
बालेन २१ र सुनिता ४४ हजार मतान्तरले अगाडि
जेष्ठ १२ गते, २०७९ - ०८:०७
दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन्। ...
जेष्ठ १२ गते, २०७९ - ०८:०२
काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न...
जेष्ठ १२ गते, २०७९ - ०७:५७
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रध...
जेष्ठ १२ गते, २०७९ - ०७:५२
काठमाडौं । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी स...
जेष्ठ १२ गते, २०७९ - ०७:३६
विद्यालयमा आक्रमण गर्न लागेको गरेका थिए घोषणा
जेष्ठ १२ गते, २०७९ - ०७:२३
जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर...
प्रतिकृया लेख्नुहोस्: