Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

देउवाको बचन पक्‍का, झलनाथ खनालको सबै उपचार खर्च व्यहोर्ने सरकारको निर्णय

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने सरकारले निर्णय गरेको छ । साउन ७ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

'पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्‍लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा लागेको सम्‍पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ' मन्त्रिपरिषद्‌ बैठकमा लेखिएको छ 'उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्‍लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्नेछ ।'

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता खनालसँग टेलिफोन कुरा गरेर उपचार खर्च सरकारले व्यहोर्ने बचन दिएका थिए ।

सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका थिए । उनले बरु नेता खनालको लागि आफुहरू सहयोग गर्न तयार रहेको बताएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

 काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविल...

विप्लव र मबीच फाटो ल्याउन भ्रम छरियोः जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका ...

२५ हजार घुससहित ट्राफिक प्रहरी प्रमुख पक्राउ

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ...

काठमाडौं डेन्टलमा उपचार गर्ने नेपाल बैंकका कर्मचारीलाई ३० र ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको...

आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...

सामान्य अंकले नेप्से बढ्दा कारोबार रकम कति ?

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...

धनकुटाको कागतेमा फष्टाउँदै सुन्तला खेती, एउटै गाउँमा २५ हजार बढी सुन्तलाका बिरुवा

धनकुटा  । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...

अफगानिस्तानमा पाकिस्तानको हवाइ हमला, ४६ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...

टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी  । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...

बालिका बलात्कारको आरोपमा युवतीसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy