काठमाडौं । काठमाडौंको बालाजुस्थित थ्रिडी सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।
बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइनुका साथै आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीको कारण भने खुलिसकेको छै ।
प्रतिकृया लेख्नुहोस्: