काठमाडौं । पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका रेशम चौधरी अन्तत: जनता समाजवादी पार्टी ९जसपा० नेपालमा नै रहने भएका छन् ।
पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे आज पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको प्रनमा जसपामा नै रहेको उनको जवाफ थियो ।
रेशमको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: