Khabar Dabali १५ माघ २०७८ शनिबार | 29th January, 2022 Sat
Life insurence

आज ओलीले पुन:स्थापित संसदलाई पहिलो पटक सम्वोधन गर्दै

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक प्रतिनिधि सभामा सम्वोधन गर्ने भएका छन् । आफैले दोश्रो पटक भंग गरेको प्रतिनिधि सभाको पुन:स्थापना पछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिनिधि सभामा सम्वोधन गर्न लागेका हुन् । 

एमाले संसदीय दलका नेता विशाल भट्टराईको अनुसार ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यसूची तय भएको जानकारी दिए । 

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्वोधन गर्न लागेका हुन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परीक्षणमध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण

काठमाडौं । काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्र रु...

निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

विद्यालय माघ मसान्तसम्मै बन्द हुने

सरकारसँग एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

काठमाडौं । सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको...

थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुन...

त्रिभुवन विमानस्थलको कर्मचारीलाई मोबाइल चलाउन निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कमा वस्ने कर्मचारीलाई मोवाइल चलाउन निषेध गरिएको छ। डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथ...

यी हुन् काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिका ३७ सदस्यहरु

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरे...

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्र...

डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेला

डोटी । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोल...

भोलि गठबन्धनको बैठक, स्थानीय तहको निर्वाचनबारे छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक भोली शनिबार बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष...

११ घण्टा लामो संघर्षपछि एक बन्धकको मृत्यु

टोकियो । जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् ।...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page