Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री, उपभोक्ता मारमा

खबरडबली संवाददाता

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्राय: थियो ।  लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे ।

बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री गर्ने  र यस क्रममा निर्धारित तौलभन्दा कम मात्रै सामग्री उपभोक्तालाई दिने गरेको पाइएको थियो । कतिपय प्याकिङ गरिएका सामग्री निर्धारित तौल कम भएका तथा तराजुमा समेत नियमविपरीत कम तौललाई बढी मानी बिक्री गर्ने कार्यले उपभोक्ता ठगिन बाध्य भएको पाइएको हो ।

खाद्य सामग्रीमा भने उपभोक्ताको स्वास्थ्यमा असर पार्ने गम्भीर कमजोरी व्यवसायीबाट भइरहेको पाइएको छ । बजारमा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । यसक्रममा प्याकिङ गरिएका धेरै खाद्य सामग्री म्याद गुज्रिएको भेटिएपछि अनुगमन गरिरहेका सरकारी अधिकारी तथा उद्योग वाणिज्य सङ्घका पदाधिकारीले यस प्रकारका गल्ती नदोहो७थभलसयाउन भन्दै सचेत गराई छाडेका छन् । मेची राजमार्गमा पर्ने जोरपोखरी र गोपेटार बजारका केही पसलमा गरिएको अनुगमनमा धेरै खाद्य सामग्री म्याद गुज्रिए पनि बिक्रीका लागि राखिएको र बिक्री भइरहेको पाइएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा बन्ने भयो 'नक्कली सुर्य', ४०० मेघावट बिजुली उत्पादन गर्ने

वासिङ्टन । विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन् । यदि सबै योजना अनुसार चल्यो भने भर्जिनियाले २०३० को प्रारम्भमा विश्वको पहिलो ग...

यमनमा हैजाको प्रकोप, ८६१ ले गुमाए ज्यान, लाखौं प्रभावित

अडेन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभरमा हैजाबाट सबैभन्दा बढी यमन प्रभावित हुन पुगेको छ। डब्लुएचओले हालै सार्बजनिक गरेको एक तथ्यांक ...

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० हवाई फाइटर बेच्ने, चीन पछि बन्नेछ विश्वकै शक्ति राष्ट्र

बेइजिङ। चीनले पाकिस्तानलाई ४० उच्च प्रविधियुक्त लडाकु विमान दिने भएको छ । यस विषयमा बेइजिङ र इस्लामाबादबीच वार्ता भइरहेको छ । यदि सम्झौतालाई अन्तिम...

अल्लु अर्जुनले दिए हैदारावाद पुलिस चौकीमा ३ घन्टा बढी बयान

हैदाराबाद। एकातिर साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्प २ ले रेकर्ड बनाइरहेको छ भने अर्कोतिर सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको बिषय...

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन

पोखरा। गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।  सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीस...

टर्कीको कारखानामा विस्फोट : १२ जनाको मृत्यु

इस्तानबुल। टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताएको छन ...

अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ

न्युर्योक। अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन । अमेरिका जस्तो देशमा घटेको यस...

सिरहाका किसानलाई गहुँखेती गर्न रासायनिक मल अभाव

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय...

बंगलादेशको भारतलाई कुटनीतिक नोट, भन्यो, ‘हसिनालाई फिर्ता पठाईदेउ'

ढाका। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ ।  हसिना गत अगस्ट ५ देखि भारतम...

आज सेयर बढयो, कारोबार रकम पनि झन्डै १ अर्ब बढी

काठमाडौं। आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ ।  बिगत केही समय देखी लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढन थाले पछि परिसूचक आज...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy