Khabar Dabali १५ माघ २०७८ शनिबार | 29th January, 2022 Sat
Life insurence

सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीको रिट निवेदनमा आज सुनुवाई हुँदै

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको विभाजनलाई मान्यता दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटको पेशी वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा तोकिएको छ ।

ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिर रिट निवेदनमा गरेका छन् । रिट निवेदनमा ती १४ सांसदमाथि एमालेले गरेको कारवाहीअनुसार उनीहरुलाई पदमुक्त गर्न र उनीहरुको हस्ताक्षरसहित नयाँ दल दर्ता गराउने निर्वाचन आयोगको निर्णय बदर गराउन माग गरिएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पशुपति धर्मशालाबाट बतास समुह आउट !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका  छन...

सिमकोटमा दुईदिनदेखि रोकिएका सीता एयरका विमानद्वारा आजदेखि उडान सुरू

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । हिमपातका कारण सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिए...

वर्षमान पुनले विमान चार्टर गरेको कुरा झुटो – कार्गो विमानमा नेपाल फर्किदै

काठमाडौं । लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन आज नेपाल फर्किंदैछन् । नेता पुन विमान चार्टर गरेर न...

के नाकबाट पानी बग्नु, खोकी लाग्नु ओमिक्रोनका लक्षण हुन ?

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ। मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ? विश्व स्वास्थ्य सङ्गठन डब्ल्यू...

बाँदर र सुँगुरमा परीक्षण सफल भएपछि मान्छेको दिमागमा चीप राखिदै !

यसअघि सुँगुर र बाँदरको दिमागमा चीप राखेर परीक्षण गरेको कम्पनीले अब मानिसमा पनि परीक्षण गर्ने बताइएको छ। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको दिमागक...

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति जारी हुने, कसरी लिने ?

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यम...

कोरोनाका कारण सुनसान बन्यो देवघाट

चितवन । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने न...

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक -प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको ब...

काेराेना उपचारमा सहयाेग गर्न माओवादीले बनायाे स्वास्थ टिम, कसरी सम्पर्क गर्ने ?

काठमाडौ । नेकपा माओवादी केन्द्रले काेराेना महामारीले प्रभावित बनेकालाई आवश्यक सहयाेग गर्न आपतकालीन टिम गठन गरेकाे छ । काेराेनाकाे तेश्राे लहर आक्रा...

तनहुँ दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page