काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
भदौ २ गते सरकारले केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:१९
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका आरोपमाथि चुल लागेर नबस्न निर्देशन दिएका छन् । आजदेखि सुरु भएको ...
पौष २१ गते, २०८१ - १३:१५
सिन्धुली । सिन्धुलीमा आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडा बस्ने ७६ वर्षीय डो...
पौष २१ गते, २०८१ - १३:०७
काठमाडौं । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखा...
पौष २१ गते, २०८१ - ११:३५
काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाले पार्टी परित्याग गरेका पूर्व प्रहरी प्रमुख सर्वोन्द्र खनालप्रति कटाक्ष गरेका छन् । पूर्व मन...
पौष २१ गते, २०८१ - ११:१८
काठमाडौं । आइतबारका लागि नेपाली बजारमा सुनको मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य सार्वजनिक गरेको हो । महासंघका अन...
पौष २१ गते, २०८१ - ११:१४
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । ...
पौष २१ गते, २०८१ - १०:४०
काठमडौं । पूर्व प्रहरी प्रमुख (आईजीपी) समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीको काममा निष्कृय...
पौष २१ गते, २०८१ - १०:२९
काठमाडौं । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् । B AA...
प्रतिकृया लेख्नुहोस्: