जर्मनीका जनताले लोकतान्त्रिक समाजवादीलाई सरकारको जिम्मेवारी सुम्पिने अवस्थामा यसले यूरोपमा ठूलो असर पर्ने बताइन्छ । सामाजिक न्यायका लागि लड्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी १८६३ मा स्थापना भएको थियो
जर्मनी । जर्मनीमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा विश्वकै पुरानो मानिने जर्मन लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता कायम गरेको छ ।
एन्जेला मार्केलको सरकारमा समेत सहभागी वामपन्थी पार्टीले शुरुआती अग्रता लिएको हो ।
१६ वर्ष सत्तामा रहेपछि चान्सलर एन्जेला मार्केलले चुनावी मैदानमा नउत्रिने घोषणा गरेकी थिइन ।
निर्वाचनमा तीनवटा पार्टी मैदानमा छन् । यसमा एन्जेला मार्कलकै दल सिडियुलाई लोकतान्त्रिक समाजवादीले पछाडि पार्ने कतिपय चुनावी सर्भेले देखाएका छन् ।
निर्वाचन अघि भएका एक्जिट पोलमा एसपीडिले २५.७ प्रतिशत मत प्राप्त गरेको छ भने सत्तारुढ सिडियू २४.६ प्रतिशत मतदाताको रोजाईमा परेको छ ।
निकै साँघुरो मतान्तर देखिएपनि एसडिपीका नेता ओलाफ स्कल्जले भने जनताले आफूहरुलाई सत्ता चलाउन विश्वास गरिसकेको प्रतिक्रिया दिएका छन् ।
जर्मनीका जनताले लोकतान्त्रिक समाजवादीलाई सरकारको जिम्मेवारी सुम्पिने अवस्थामा यसले यूरोपमा ठूलो असर पर्ने बताइन्छ । सामाजिक न्यायका लागि लड्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी १८६३ मा स्थापना भएको थियो ।
संसारमा माक्र्सवादको प्रचार प्रसार शुरु हुने समयमा नै यो पार्टी विश्वकै पहिलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको थियो । वीसौं शताब्दीसम्म यो यूरोपकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी मानिन्थ्यो । पहिलो विश्वयुद्धमा भने युद्धको समर्थक र विरोधी खेमाबीच संघर्ष भएपछि यो विभाजन भएको थियो ।
पश्चिम जर्मनीको समाजवादी पार्टीसँग एकीकरणसँगै यसले नरमपन्थी विचार अँगाल्न पुगेको थियो । हाल यसले आफूलाई मध्यमार्गी वामपन्थी पार्टीका रुपमा अगाडि सारेको छ । महिला अधिकार, उर्जामा सबैको समान अधिकारजस्ता लोकप्रिय नारा यसले अघि सारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: