काठमाडौं । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको बुधबार राति सम्पन्न खेलमा युनाइटेड २–१ गोलले विजयी बनेको हो ।
गत सिजनको युरोपा लिगका फाइनलमा पुगेका दुई टोलीबीचको भिडन्त बराबरीमा सकिने देखिएको थियो । तर, खेलको ९५ औँ मिनेटमा जेसे लिन्डगार्डको पासमा गोल गर्दै रोनाल्डोले युनाइटेडलाई तीन अङ्क दिलाउन सफल भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमानी १ सय ७८ औँ खेल खेलिरहेका थिए ।
खेलमा पाको अल्कासारको गोलको मद्दतले भिल्लेरियालले अग्रता लिएको थियो । तर, एलेक्स टेलेसले २० यार्ड टाढाबाट भलीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसअघि युनाइटेडका गोलकिपर डेभिड डिगेयाले भिल्लेरियालका गोलका थुप्रै प्रयासलाई विफल बनाएका थिए ।
समूहकै अन्य खेलमा एटलान्टाले योङ ब्वाइजलाई १–० गोलले हरायो । समूहमा एटलान्टा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । योङ ब्वाइज र युनाइटेडको समान ३ अङ्क रहेको छ भने भिल्लेरियालको १ अङ्क रहेको छ ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: