काठमाडौं । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको बुधबार राति सम्पन्न खेलमा युनाइटेड २–१ गोलले विजयी बनेको हो ।
गत सिजनको युरोपा लिगका फाइनलमा पुगेका दुई टोलीबीचको भिडन्त बराबरीमा सकिने देखिएको थियो । तर, खेलको ९५ औँ मिनेटमा जेसे लिन्डगार्डको पासमा गोल गर्दै रोनाल्डोले युनाइटेडलाई तीन अङ्क दिलाउन सफल भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमानी १ सय ७८ औँ खेल खेलिरहेका थिए ।
खेलमा पाको अल्कासारको गोलको मद्दतले भिल्लेरियालले अग्रता लिएको थियो । तर, एलेक्स टेलेसले २० यार्ड टाढाबाट भलीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसअघि युनाइटेडका गोलकिपर डेभिड डिगेयाले भिल्लेरियालका गोलका थुप्रै प्रयासलाई विफल बनाएका थिए ।
समूहकै अन्य खेलमा एटलान्टाले योङ ब्वाइजलाई १–० गोलले हरायो । समूहमा एटलान्टा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । योङ ब्वाइज र युनाइटेडको समान ३ अङ्क रहेको छ भने भिल्लेरियालको १ अङ्क रहेको छ ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १७:०९
काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक सङ्घीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताएको छन । सोमबार ...
पौष २२ गते, २०८१ - १६:५१
काठमाडौं। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्य...
पौष २२ गते, २०८१ - १६:४१
काठमाडौं। सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरूको पहिचान र उप...
पौष २२ गते, २०८१ - १६:०६
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। ...
पौष २२ गते, २०८१ - १६:००
काठमाडौं। नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ । आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्...
पौष २२ गते, २०८१ - १५:५४
काठमाडौं। शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ । नेप्से परिसूचक ४९. १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ । साथै, नेप्सेको बृ...
पौष २२ गते, २०८१ - १५:३२
ढाका। शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार...
पौष २२ गते, २०८१ - १४:४२
काठमाडौँ। हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, सा...
पौष २२ गते, २०८१ - १४:२१
वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । अमेरिकाको नवनिर्वाच...
पौष २२ गते, २०८१ - १४:२१
वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । अमेरिकाको नवनिर्वाच...
प्रतिकृया लेख्नुहोस्: