Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon

१८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दसैँपपछि

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । 

आइतवार कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।

 ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए ।  

दसैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुम्बासी बस्तीमा तनाव : महानगरका १४ जना घाइते

काठमाडौँ । थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडप हुँदा महानगरका प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना ...

थापाथलिको सुकुम्वासी वस्तीमा तनाव: ढुंगा लागेर महानगरका एसपीको फुट्यो टाउको

काठमाडौं । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी...

मकवानपुरमा साढे ३१ हजार मत बदर

मकवानपुर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।  बागमती प्रदेश निर्वाचन कार्या...

थापाथलीको सुकुम्बासीबस्ती तनावग्रस्त, घरेलु हतियारसहित प्रदर्शनमा उत्रिए स्थानीय

काठमाडौं ।काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी ...

उदयपुर १ को मतगणना सुरु गर्न आयोगको निर्देशन

उदयपुर । निर्वाचन आयोगले उदयपुर १ को मतगणना सुरु गर्न निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्...

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र आह्वान

काठमाडौ । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चा...

महापुरूषले गर्‍यो १० करोडको व्यापार

काठमाडौ । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो ।  विश...

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५...

मतदाता बोकेका जीप खस्दा छ जनाको मृत्यु, आठ घाइते

मुजफ्फराबाद । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर ९पीओके० को नीलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भए...

मधेसमै खुम्चिए मधेसवादी दल, मधेस आन्दोलनका महारथी एकले जिते दुईले हारे

पुरानै पार्टीतिर फर्कियो जनमत

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page