NTC Banar
Khabar Dabali १७ माघ २०७९ मंगलवार | 31st January, 2023 Tue

लिड्सलाई २–० ले पराजित गर्दै आर्सनल र चेल्सी काराबाओ कपको क्वार्टरफाइनलमा

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । लिड्सलाई पराजित गर्दै आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्यालम च्याम्बर्स र एडी निकेताले गोल गर्दै आर्सनलाई जीत दिलाए ।

उता, चेल्सीले पनि प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउन सफल बनेको छ । चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी ४–३ गोलले विजयी बन्यो ।

काइ हाभर्टजले पहिलो हाफको अन्त्यतिर चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै चे एडम्सले बराबरी गोल फर्काएका थिए । त्यसपछि भने दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका लागि थियो वाल्कोट र विल स्मलबोन गोल गर्नबाट चुकेपछि रिस जेम्सले निर्णायक गोल गर्दै चेल्सीलाई जीत दिलाए । क्वार्टरफाइनलको ड्र शनिबार हुनेछ ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्...

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेर...

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँः ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको...

प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटन् बालुवाटार पुगेका  छन् । आइतबार साँझ रवि बालुवाट...

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

काठमाडौ । सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सर...

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

धनुषा । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिए।    ...

भयावह बन्दै सवारी दुर्घटना

बेलबारी । हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा ...

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड काठमाडौंमा, भोलि राजनीतिक भेटघाट

काठमाडौँ । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौ...

गृह मन्त्रालय हाम्रो हो, निर्णय गर्ने अधिकार अन्य दललाई छैन : रास्वपा

सभापतिले अन्य दलसँग छलफल गर्ने

जनप्रतिनिधि र कर्मचारीको विवादका कारण हरिपुर्वा नगरपालिकाको कामकाज ठप्प

सर्लाही । कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page