Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदैछन् ?

खबरडबली संवाददाता

काठमाडौँ । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएको बताएका छन् । शाहीले आजै साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठकमा राजीनामाको विषयमा छलफल हुने बताइएको छ ।

‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु,' ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु’ जीवन बहादुर शाहीले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ प्रयोग सहित आयो नेपाली वेव सिरिज भैरबी

काठमाडाैं । भिएफ एक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीले आफ्नो प्रशारण सुरु गरेको छ । मिडिया हवको निर्माणमा तयार भएको भैरबीले रिलिजक...

गाेरखामा शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुट्यो !

गोरखा  । गोरखामा शिक्षकको कुटाइबाट एक विद्यार्थीको श्रवण क्षमता गुमेको छ । सिरानचोक गाउपालिका–३ हर्मीस्थित श्री महेन्द्र लिला माध्यमिक विद्यालयमा कक्ष...

प्रधानमन्त्री बन्नका लागि मुख मिठ्याउन आवश्यक छैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नका लागि मुख मिठ्याउन आवश्यक नभएको बताएका छन् । बुधबार जनकपुरमा पत्रकारह...

विश्व बैंकको साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथ...

कर्णालीका मन्त्रीले योजनैपिच्छे कमिशन माग्ने गरेकाे नगरप्रमुखकाे आरोप

काठमाडौं ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले बजेट माग्दा कर्णाली प्रदेश सरकारका मन्त्रीले कमिशन मागेको बताएका छन् ।  केही दिनदेखि...

त्रिशुलीमा हाम फालेका तत्कालिन मेगा बैंकका शाखा प्रमुख देवकाेटा अझै बेपत्ता

काठमाडाैं । त्रिशुली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । सोमबार साँझ साढे ६ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुल...

त्रिशुलीमा हाम फालेका तत्कालिन मेगा बैंकका शाखा प्रमुख देवकाेटा अझै बेपत्ता

काठमाडाैं । त्रिशुली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । सोमबार साँझ साढे ६ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुल...

निरन्तर वर्षाका विभिन्न स्थानमा सडक अवरुद्ध

काठमाडौं । निरन्तर वर्षाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।  ललितपुरकाे  बाग्मती गाउँपालिका-३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगल...

उत्तर पश्चिमी सीमानाका टिंकरमा मोबाइल सुविधा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार देखि मोबाइल सेवा सञ्चालनमा आए पछि अब स...

५१ हजार पुरस्कार राशीको खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुँदै

काठमाडौं । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमी...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending