Khabar Dabali ९ माघ २०७८ आईतवार | 23rd January, 2022 Sun
Life insurence

निलम्बनमा परेपछि प्रदीप यादवले दिए यस्तो प्रतिक्रिया

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिबाट निलम्बनमा परेका प्रदीप यादवले पार्टीको निर्णयलाई सम्मान गर्ने बताएका छन् । उनले उक्त निर्णयलाई सम्मान गर्दै थप छानविनका लागि माग गरेका छन् ।

कारवाहीमा परेका प्रदीप यादवले भने, ‘पार्टीले गरेको निर्णयलाई सम्मान गर्छु तर जुन आरोप ममाथि लगाइएको छ, त्यसको सत्यतथ्य छानविन हुनुपर्छ, म अहिल्यै पनि भन्छु, म गलत छैन, म निर्दोष छु ।’ पार्टीले कारवाही गर्ने निर्णय गरेपनि कार्यकारिणी सदस्य नवराज सुवेदीको अध्यक्षतामा छानविन गर्ने एउटा समिति बनेको छ । त्यसले पुनः घटनाको बारेमा छानविन गर्नेछ । छानविन गरेपछि पार्टीलाई प्रतिवेदन बुझाउनेछ ।’

 हिजो सम्पन्न जसपाको कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई पार्टीको अनुशासन विपरित काम गरेको आरोपमा केन्द्रीय समितिबाट निलम्बन गरेको थियो । मन्त्री पद नपाएको भन्दै पार्टीको झण्डा जलाएको, पार्टी कार्यालय तोडफोड गरेको आरोप प्रदीप यादवमाथि छ । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना

मेलम्ची । मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मेलम्चीको नगर अस्पतालमामा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उ...

चोरी नियन्त्रणमा आक्रामक बन्दै विद्युत् प्राधिकरण, सबैभन्दा बढी चुहावट मधेस प्रदेशमा

चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झर्याे

निर्वाचन आयोगको पत्र सम्बन्धमा राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले  यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस...

घट्दै संक्रमित, आज ६ हजार ४६२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । आज १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ल...

स्थगित भयो टेकु अस्पतालमा खोप अभियान कार्यक्रम

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यक...

मौसम पूर्वानुमान शाखाका ८ मौसमविद्लाई कोरोना संक्रमण

काठमाडौं । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका ८ जना मौसमविद्लाइ कोरोना संक्रमण भएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय रहेको सो...

राष्ट्रिय सभा निर्वाचन: आजदेखि मौन अवधि सुरू, के के गर्न पाइदैन ?

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज रातिदेखि लागु हुने गरेर मौन अवधि सुरू हुने भएको छ। राष्ट्रिय सभा निर्वाचन यही माघ १२ गते हुँदैछ। रिक्त ...

माओवादी केन्द्रको रोकिएको पदाधिकारीको निर्वाचन माघ २७ गते हुने

काठमाडाै‌ । नेकपा माओवादी केन्द्रको रोकिएको यसअघि रोकिएको पदाधिकारीको निर्वाचन माघ २७ गते हुने भएको छ । केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने...

भक्तपुरमा कोठामा निस्सासिएर ३ महिने शिशुको मृत्यु, आमा-बुवा बेहोस

भक्तपुर । कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् ।    सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भ...

बैतडीको नदी किनारमा युवकको शव फेला

बैतडी । जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page