Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

ओलीसँग कुनै सहमति भएको छैन, मेराे उम्मेदवारी फिर्ता हुँदैन : भीम रावल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा घोषणा गरेको उम्मेदवारी फिर्ता नहुने बताएका छन् । बन्दसत्र सुरु हुनुअघि नेता रावलले सो कुरा बताएका हुन् ।

रावलले सहमतिका बारेमा अध्यक्ष ओलीले कुनै छलफल नगरेको बताए ।

 ‘मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु । अब मेरो उम्मेदवारी पर्छ’ उनले भने,  ‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट

काठमाडौँ । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफ...

आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा

बेइजिङ । चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका लागि शुक्रबार रुसी र इरानी कूटनीतिज्ञलाई लागि स्वागत गरेको छ...

१० वर्ष अमेरिकामा पढेर फर्केका सुशील केरा खेतीमा रमाउँदै

म्याग्दी । मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौंमा...

सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

सर्लाही । नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–४, मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएक...

हुम्लाको नारा लेकमा फसेका सात जनाको उद्धार

हुम्ला । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकको हिउँमा फसेका सात जनाको संयुक्त सुरक्षा फौजले उद्धार गरेक...

आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने

काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने भएको छ ।  आलिया भट्ट आफैंले कान्समा आफ्नो डेब्यूको पुष्टि गरेकी हुन् । ...

६० बर्षका आमिर खान फेरी प्रेममा परे !

काठमाडौँ । आफ्नो ६०औं जन्मदिन आज मनाउदै गरेका बलिवुड अभिनेता आमिर खान फेरी प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको ब...

मकवानपुरको थाहा नगरपालिकामा हावाहुरीले डेढ दर्जन घरमा क्षति

हेटौँडा। हावाहुरीका कारण मकवानपुरको थाहा नगरपालिकाको विभिन्न वडाहरुमा ठुलो परिणाममा क्षति पुगेको छ । थाहाको वडा नं. ३, ४, ५ र ८ लगायतका वडाहरुमा गएरात...

प्रेमिकासँग विवाद भएपछि झापामा एक युवकले आफ्नै शरीरमा आगो लगाए

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा  एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । कन्काई नगरपालिका ४ स्थित कोटी...

फिल्म 'होस्टेल-३ ’ ले अहिलेसम्म कति कमायो ?

काठमाडौँ । फिल्म 'होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ । फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ । चलचि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy