चितवन । नेकपा एमालेको दसौं महाधिवेशनको नेतृत्व चयनमा किचलो पैदा हुँदै जादा माओवादी छोडेर एमाले रोजेकाहरू भने अलमलमा परेका छन्।
नेकपा विभाजनपछि माओवादी केन्द्रबाट एमालेमा रहेका नेताहरू रामबहादुर थापा ुबादलु, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतले अध्यक्ष केपी शर्मा ओलीसँग पदाधिकारीमा आफ्नो अपेक्षा राखेको भए पनि सार्वजनिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
अधिवेशनबाट सर्वसम्मत पदाधिकारीको चयन हुने बताउँदै आए पनि अध्यक्ष पदमा सुरूदेखि नै उपाध्यक्ष भीम रावलले आफ्नो दाबी छोडेका छैनन्। अन्य पदमा पनि अध्यक्ष ओलीकै विश्वासपात्र एमालेहरूका बीचमा किचलो पैदा भएपछि बादलहरू अलमलमा परेका छन्।
पूर्वमाओवादीबाट वरिष्ठ उपाध्यक्षमा बादल, उपाध्यक्ष वा उपमहासचिवमा टोपबहादुर रायमाझी आकांक्षी रहेको उनले बताए।
त्यस्तै प्रभु साहले पनि सचिवमा दाबेदारी प्रस्तुत गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...
फाल्गुन २१ गते, २०८२ - १५:५२
नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानक...
फाल्गुन २१ गते, २०८२ - १५:४५
काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा उक्त संख्यामा मत खसेको निर्वाचन आयोगले जनाएको छ। ब...
फाल्गुन २१ गते, २०८२ - १५:३९
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानदेखि नै मतदाताको उ...
फाल्गुन २१ गते, २०८२ - १५:३४
मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । बिहीबार बिहान ७ बजेदेखि स...
फाल्गुन २१ गते, २०८२ - १५:२७
काठमाडौँ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ । आयोगका अनुसार उपत्यकामा दिउँसो ...
फाल्गुन २१ गते, २०८२ - १५:२४
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका...
फाल्गुन २१ गते, २०८२ - १५:१८
हुम्ला। एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१ को कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भ...



प्रतिकृया लेख्नुहोस्: