काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले शक्ति र बहुमतको भरमा पार्टी पार्टीको विधान विपरीत काम कसैले गर्न नपाउने बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिबेशन को उदघाटनलाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेस कमजोर हँुदा देशको अबस्था नै कमजोर हुने बताए । उनले नेतृत्व परिवर्तन काँग्रेसको अहिलेको आवश्यकता भएको समेत जिकिर गरे। आर्दशको कुरा गरेर देशको विकास हुन नसक्ने भन्दै उनले काम पनि गरेर देखाउनु पर्ने बताए ।
नेता सिंहले काँग्रेस भित्र बर्तमान नेतृत्वले लोकतान्त्रिक पद्धतीको पालना गर्न नसकेको आरोप लगाए । पदमा रहँदाका गतिविधी र जिम्मेवारी वहन गरे नगरेको मुल्याङकन गर्नु अब नेता कार्यकर्ताले गर्नु पर्ने समय आएको उनको भनाइ थियो । विधिसवत तरिकाले पार्टी सञ्चालन गरि देश र जनताको सुख समृद्धिको लागि काँग्रेस अगाडी बढ्नु पर्ने उनले बताए ।
क्रियाशिल सदस्या वितरणमा बर्षाै देखि पार्टीमा काम गरेका कार्यकर्तालाई अन्याया भएको पनि उनले बताए । नेतृत्व परिवर्तनका लागि कार्यकर्ताले साथ दिनुपर्ने उनको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८१ - १७:०७
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएको छन । एसपिजी अटोमोबाइल्सले ...
पौष १५ गते, २०८१ - १७:०२
ब्रसेल्स । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–...
पौष १५ गते, २०८१ - १६:४२
काठमाडौं। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए...
पौष १५ गते, २०८१ - १६:२१
काठमाडौं। बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन ।आलोकनगरस्थित नेकपा एसको केन्द्रिय कार्यालयमा पुगेका गौतमले पार्...
पौष १५ गते, २०८१ - १६:१७
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । गौरीगञ्ज...
पौष १५ गते, २०८१ - १६:१०
झापा। नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाइ जोडेकोमा आपत्ति जनाएका छन् ।बिगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्त...
पौष १५ गते, २०८१ - १६:०३
झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्न...
पौष १५ गते, २०८१ - १५:५९
काठमाडौं। तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फ...
पौष १५ गते, २०८१ - १५:३५
सिन्धुपाल्चोक। उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ (भर्टिकल शाफ्ट) पहिलो ब्रे थ्रु सम्प...
पौष १५ गते, २०८१ - १५:२८
बाजुरा। बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा...
प्रतिकृया लेख्नुहोस्: